शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जापानमा जीवन रक्षाका लागी बोनम्यारो रोगबाट पीडित म्याग्दीका बुढाथोकीको अपिल
जापानमा जीवन रक्षाका लागी बोनम्यारो रोगबाट पीडित म्याग्दीका बुढाथोकीको अपिल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत १३, २०८१
chok budhathoki_bone marrow
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,का  चोकबहादुर बुढाथोकी मगर केही वर्ष अघि मात्र अध्ययनको सिलसिलामा जापान पुग्नुभएको थियो । जापान पुगेको लामो समय बित्न नपाउँदै चोकबहादुरको स्वास्थ्यमा समस्या देखिन थाल्यो । जापान स्थित एक अस्पतालमा जचाउन जाँदा अस्पतालले शरीरमा रगत उत्पादन नहुने रोग एप्लास्टिक एनिमिया (बोनम्यारो) भएका्े यसको उपचार खर्च धेरै हुने भनेपछि परिवारलाई अहिले ठुलो आर्थिक समस्या परेको छ । जापानस्थित फुकुओका इन्टरनेशनल अनिमेसन कलेजमा अध्ययनरत २३ बर्षिय चोकबहादुर बुढाथोकी रगत सम्बन्धी समस्याबाट पीडित भएपछि जापान रहेका म्याग्दीलीहरुको साझा संस्था मोना जापानले पनि चोकबहादुरको उपचारको लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ ।जापान आएको करिब ३ बर्षमा अचानक शरीरमा रगत उत्पादन नहुने समस्याबाट ग्रसित भएपछि बुढाथोकी हाल फुकुओकास्थित हारा सानसिन हस्पिटलमा उपचारार्थ रहेको मोना जापानका प्रबक्ता कमल बानियाँले बताउनुभयो । हालसम्म बुढाथोकीको उपचारका लागि मोना जापानले संस्थागत रुपमा ५० हजार येन सहित २ लाख बढी येन संकलन भएको छ । ‘उहाँको उपचार जापानमा महंगो छ, हामीले परामर्श लिइरहेका छौ, उपचारमा सहयोगको अपिल गरेका छौ’, मोना जापानका अध्यक्ष बिशाल केसीले भन्नुभयो। मोनाले आर्थिक सहयोगको जिम्मेबारी सुरेश पुनलाई जिम्मेबारी दिएको छ।मोना अन्तराष्ट्रियका अध्यक्ष ददीवल खड्काले जापानमा रहेका म्याग्देली सहित नेपालीलाई उपचार अभियानमा सहयोग गर्न अपिल गर्नुभएको छ। पीडित बुढाथोकीलाई हस्पिटलका चिकित्सकले भारतको एपोलो अस्पतालमा कम खर्चिलो उपचार र परिवारले समेत रेखदेख गर्न मिल्ने बताएपछि मोना जापानले परिवारका सदस्यहरुसँग समेत छलफल गर्ने जनाएको छ ।उहाँका चार दिदिबहिनी र बुबा हुनुहुन्छ ।बोनम्यारो ट्रान्सप्लान्ट गर्ने पर्ने भएकाले उक्त उपचारका लागि ३० देखि ४० लाख सम्म लाग्न सक्ने अनुमान गरिएको छ । अहिले रगत दिनु पर्ने र जतिसक्दो छिटो बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने चिकित्सकहरूको भनाई छ । सहयोग गर्न इच्छुकहरूले हाल मोना जापानले दिएको खाता नम्बर सहितको विवरणमा सम्पर्क गर्न सकिने छ ।   नेपालमा सहयोगको लागी  दिदि निर्मला बुढाथोकी  प्रभु बैंक  -०७६०२८०२०३८०००११    
 जापानमा सहयोगको लागीः
ゆうちょ銀行
(Japan Post Bank)
口座番号:A/C No:10120-87744051
口座名義:モナジャパンクミカイ
Mona Japan
सुरेश पुन ०८०-९०१७-७९९४
अभियान संयोजक
बिशाल के सी ०८०-६६६९-७८५०
अध्यक्ष मोना जापान
सागर कार्की ०८०-३९९१-४१७५
महासचिव मोना जापान
मोना जापानद्धारा अपिल
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ०९:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP