शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन सक्रिय बन्दै स्ववियु
म्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन सक्रिय बन्दै स्ववियु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत १६, २०८१
campus prachar
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन स्वतन्त्र विद्यार्थी युनियन सक्रिय भएको छ । म्याग्दी बहुमुखी क्याम्पस स्ववियु नवनिर्वाचित टोली एसईईपरीक्षा सञ्चालन भएका केन्द्रमा पुगेर क्याम्पसमा पढ्न् आउन निमन्त्रण गरेका हुन् ।स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित सभापति संगम चोखाल क्षेत्रीको नेतृत्वमा विद्यार्थी टोली एसईई परीक्षा केन्द्रमा पुगेर परीक्षा हलबाट बाहिर निस्कने विद्यार्थीहरुलाई क्याम्पसमा पढ्न आउन निमन्त्रणा दिएका हुन् । क्याम्पसको शैक्षिक क्यालेण्डर सहित परिक्षा केन्द्र पुगेर विद्यार्थीहरुलाई क्यालेन्डर वितरण गर्नुका साथै क्याम्पसको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी गराइएको सभापति संगमले जानकारी दिनुभयो ।आगामी दिनमा थप कार्यक्रमहरु संचालन गर्ने सभापति चोखाल क्षेत्रीको भनाइ छ । टोलीमा सभापति चोखाल क्षेत्री , सचिव मञ्जुर कटुवाल लगायत स्ववियुका पदाधिकारीहरुको सहभागिता रहेको थियो । स्ववियु टोली उक्त अभियान लिएर सदरमुकाम बेनीमा सञ्चालित परिक्षा केन्द्र ,दरबाङ ,सिंगाा लगायत अधिकांश परिक्षा केन्द्रमा पुगेका थिए । स्ववियु टोलीले परीक्षा हल सम्म पुगेर विद्यार्थीहरुलाई क्याम्पसको बारेमा जानकारी गराउने र क्यालेण्डर तथा ब्रोसर वितरण गर्नमा क्याम्पसका प्राध्यापकहरुले पनि सघाएको म्याग्दी बहुमुखी क्याम्पसले जनाएको छ । म्याग्दी क्याम्पसमा व्यवस्थापन, मानविकी तथा शिक्षा संकायमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययन हुँदै आएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १६:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP