शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, वैशाख ५, २०८२
Rupsey-jharana-news-photo_--
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३, दाना स्थित प्रसिद्ध रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण योजना सञ्चालन गरिएको छ । कालिगण्डकी कोरिडोरमा पर्ने प्रसिद्ध रुप्से झरनालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले साढे तीन करोड रुपियाँभन्दा बढी लागतमा पर्यटकीय संरचनाहरु निर्माण थालिएको हो ।सङ्घीय सरकारबाट प्राप्त भएको विशेष अनुदान गाउँपालिकाले पूर्वाधार निर्माण थालेको उपाध्यक्ष दीवाकुमारी तिलिजाले बताउनुभयो । मुस्ताङ भ्रमणका लागि जाने पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले झरनामा तीन करोड ६५ लाख रुपियाँ बराबरको लागतमा पर्यटकीय संरचनाहरु निर्माण थालिएको उहाँले बताउनुभयो । सङ्घीय सरकारबाट प्राप्त भएको बजेटलाई गाउँपालिकाले गत वर्ष बहुवर्षीय ठेक्का लगाएको थियो । गाउँपालिकाले २०८२ पुस २५ गते भित्र निर्माण सम्पन्न गर्नेगरी गत वर्षको जेठ ३० गते सुन्दर निर्माण सेवा कास्कीसँग तीन करोड २३ लाख ५५ हजार ३६९ रुपियाँमा ठेक्का सम्झौता गरी संरचना निर्माण सुरु गरिएको गाउँपालिकाका सब इन्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो । उहाँका अनुसार झरनामा टिकट काउन्टर, शौचालय, झरनामा फलामको रेलिङ, भर्‍याङ, पदमार्ग र खाजाघर लगायतका पूर्वाधार निर्माण थालिएको छ । रुप्से झरनादेखि माथि रहेको बाजा बजाउने ढुङ्गामा पार्क, गोलघर र भ्यूप्वाइन्ट समेत निर्माण गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो । निर्माण व्यवसायीले दैनिक २० देखि २५ जनासम्म मजदुर परिचालन गरेर झरनामा संरचना निर्माण थालेको गाउँपालिकाका सव–इन्जिनियर मोहम्मद करिमुल्लाह मियाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म योजनामा १५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । यतिखेर निर्माण व्यवसायीले पदमार्ग, स्टिल भ¥याङ लगायतका संरचनाहरु निर्माण थालेको पालिकाका सव–इन्जिनियर मियाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘केही समय निर्माण व्यवसायीले काम रोकेको थियो । कार्यालयका तर्फबाट ताकेता गरेपछि फेरी सुरु भएको छ । आगामी आर्थिक वर्षको पुस महिना भित्र निर्माण सम्पन्न गर्ने गरी पालिकाले ताकेता गरेको छ ।’’ कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा पर्ने रुप्से झरना मुस्ताङ भ्रमणमा आउने पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।चार वर्षअघि रुप्से झरनामा आएको भिषण बाढी र पहिरोले यहाँ बनेका पूर्वाधार बगाएको थियो । पूर्वाधार बगाएपछि पुनः पर्यटन पूर्वाधार निर्माण गरी पर्यटकीय स्थलका रुपमा विकास गर्न गाउँपालिका जुटेको उपाध्यक्ष तिलिजा पुनले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  २१:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP