शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पुर्व जनमुक्ति सेना नेपाल गठन
पुर्व जनमुक्ति सेना नेपाल गठन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ १, २०८२
purba janamukti sena
बेनी। म्याग्दीमा पुर्व जनमुक्ति सेनाहरु आवद्ध भएर संस्था गठन गरेका छन् ।तत्कालीन नेकपा माओवादीको नेतृत्वमा वि.स. २०५२ देखि २०६२ सम्म नेपालमा सञ्चालन भएको जनयुद्धमा जनमुक्ती सेनामा रहेकाहरुको मंगलबार बेनीमा भएको भेलाले संस्था र तदर्थ समिति गठन गरेका हुन् । पूर्णबहादुर पुन (अशिम)को अध्यक्षतामा गठन भएको संस्थाको उपाध्यक्षमा भुपेन्द्र बुढाथोकी (मिलन), सचिवमा भोजबहादुर थापा (कुमार) सहसचिवमा मनमाया बिक (प्रेरणा) र कोषाध्यक्षमा दुर्गा छन्त्याल (झरना)रहनुभएको छ । प्रेम गिरी (अबिरल) र गोविन्द पुन (गोविन्द सी) सदस्य रहनुभएको संस्थाको आगामी मंसिरमा प्रथम साधारणसभा तथा अधिवेशन आयोजना गर्ने निर्णय भएको छ । पुर्व जनमुक्ति सेनाहरुलाई संगठित गरि समाजमा उनिहरुको योगदान र भूमिकाको बारेमा जानकारी गराउने, राजनीतिक परिवर्तनमा योगदान गरेका जनमुक्ति सेनाहरुको विषयमा फैलाइएका नकारात्मक धारणा हटाउन सचेतना अभियान चलाउने, विभिन्न सामाजिक र रचनात्मक क्रियाकलाप गर्ने तथा अप्ठ्यारो परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले संस्था गठन गरिएको अध्यक्ष पुनले बताउनुभयो । सामाजिक उद्देश्यले गठन गरिएको संस्थालाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने र सबै राजनीतिक बिचारमा आवद्ध पुर्व जनमुक्ति सेनाका सदस्यहरुलाई आवद्ध गराउने उहाँले बताउनुभयो ।नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य गोविन्द पौडेल, नेकपाका पोलिटब्युरो सदस्य धु्रब घिमिरे ९विप्लप०, माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, माओवादीका प्रदेश सहसचिव टेकबहादुर विश्वकर्मा लगायतको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०८:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP