शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीको विकासलाई पहिलो प्राथमिकता दिने नवनियुक्त उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता
म्याग्दीको विकासलाई पहिलो प्राथमिकता दिने नवनियुक्त उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, जेठ ४, २०८२
IMG_9127 (1)
बेनी । नेपाल सरकारका नवनियुक्त उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको विकासलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बनाउनु भएको छ ।आइतबार बेनी स्थित नेपाली कांग्रेस म्याग्दीले आयोजना गरेको स्वागत सहित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गर्बुजाले यस्तो बताउनुभएको हो । तस्बिर हेर्न यहाँ  तलको लिङ्कमा क्लिक गर्नुहोस् https://www.facebook.com/share/p/1UdMXp2h8h/ बेनी–दरबाङ सडकखण्डअन्तर्गत पर्ने फापरखेत पहिरो क्षेत्रमा वैकल्पिक सडक र बेलिब्रिज बनाउने प्रक्रिया अगाडी बढेको बताउनुभयो  । पश्चिम म्याग्दी मात्र नभई बागलुङ ,पुर्वी रुकुम  ,डोल्पा जोड्ने जिल्लाको मंगला गाउँपालिका–३, पखेर र वडा नम्बर २ स्थित सिमलचौर पुछार जोड्ने म्याग्दी नदिमाथि बेलिब्रिज तथा सडक निर्माणका लागि लामो समयदेखि आफुले दौडधुप गरिरहेको बताउँदै छिट्टै बेलिब्रिज बनाउने गरी प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । ‘‘वर्षौदेखिको समस्या समाधान गर्न बेलीब्रिज बनाउन प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्युले सहयोग गरिरहनुभएको छ । लामो समय दौडधुप गरेपछि संघीय सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले पनि बेलीब्रिज बनाउनको लागि प्रक्रिया अगाडी बढाएको छ ,’’ नेपाली कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका राज्यमन्त्री गर्बुजाले भन्नुभयो । उहाँले आफ्नो पहलमा जिल्लामा बेनी बजार चक्रपथ ,तातोपानी बजार संरक्षण ,नदि नियन्त्रण आयोजना ,बृहत खानेपानी लगायत ठुला विकास आयोजनाहरु भित्रिएको स्मरण गराउँदै आफ्नो कार्यकालमा थप विकास बजेट भित्र्याउने पहल भइरहेको बताउनुभयो । कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ , उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारीले बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।बेनी नगरपालिका परिसरदेखि संगमचोक स्थित पार्टी कार्यालय सम्म नेता तथाकार्यकर्ता ,शुभेच्छुक लगायतले बाजागाजा ,¥याली सहित भव्य स्वागत गरेका थिए । पार्टी कार्यालयमा नेपाली कांग्रेस म्याग्दीको तर्फबाट बधाई सहितको सम्मानपत्र समेत प्रदान गरिएको थियो । पार्टी जिल्ला सचिव हिराबहादुर पुनले कार्यक्रम संचालन गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २१:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP