शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • निस्कोटका खबहादुरको उपचारका लागि पोर्तुगल र अमेरिकाबाट आर्थिक सहयोग
निस्कोटका खबहादुरको उपचारका लागि पोर्तुगल र अमेरिकाबाट आर्थिक सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ ८, २०८२
FB_IMG_1756009474817
बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोटका रक्तचाप विरामी खबहादुर घर्ती मगरको उपचारका लागि पोर्तुगल र अमेरिकामा बस्ने निस्कोटबासीहरुले आर्थिक सहयोग गरेका छन् । निस्कोट समाज पोर्तुगलका कोषाध्यक्ष सविन्द्र पुन (साजन)का अनुसार , पोखरा स्थित अस्पतालमा उपचाररत खबहादुरको उपचारका लागि निस्कोट समाज अमेरिकाबाट एक लाख र निस्कोट समाज पोर्तुगलबाट पचास हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो । निस्कोट समाज पोर्तुगलबाट प्राप्त सहयोग रकम खबहादुरका आफन्त हस्तबहादुर पुन ,कोषाध्यक्ष सबिन्द्रले शनिबार विरामी खबहादुरका छोरी दिपा घर्ती मगरलार्ई हस्तान्तरण गर्नुभयो । केही समयअघि रत्तचापका कारण बिरामी हुनुभएका खबहादुर मणिपाल शिक्षण अस्पतालमा उपचार गराउनुभएका खबहादुरले हाल हरिखर्कमा थेरापी गराउँदै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएका खबहादुरको उपचारमा सहयोग पुगोस् भन्ने उद्धेश्यले आर्थिक सहयोग गरिएको निस्कोट समाज पोर्तुगलका कोषाध्यक्ष सविन्द्रले बताउनुभयो । उहाँका अनुसार,पोर्तुगल र अमेरिकामा बस्ने निस्कोटबासीबाट आर्थिक सहयोग रकम संकलन गरिएको हो । निस्कोट समाज अमेरिकाबाट प्राप्त उक्त सहयोग रकम यस अघि वडा अध्यक्ष टंकप्रसाद पुनले बिरामीलाई प्रदान गर्नुभएको छ । निस्कोट समाज अमेरिका र निस्कोट समाज पोर्तुगलले यसअघि पनि गाउँका विरामी ,आगलागि पीडित लगायत क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १०:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP