शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अनेम संघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीकी खरमाया बिटालु
अनेम संघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीकी खरमाया बिटालु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ ८, २०८२
kharmaya bitalu
बेनी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ(अनेम संघ)को अध्यक्षमा खरमाया बिटालु चयन हुनुभएको छ । अनेमसंघ गण्डकी प्रदेशको यहि भदौ ५ र ६ गते पोखरामा सम्पन्न दोस्रो सम्मेलनबाट म्याग्दीकी बिटालुअध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । जुझारु युवा नेतृ वितालु यसअघिको कार्यसमितिको सचिव पद हुनुहुन्थ्यो । बिटालु मालिका गाउँपालिकाको संस्थापक उपाध्यक्ष समेत हुनुहुन्छ । सम्मेलनबाट अनेमसंघको प्रदेश कार्यसमिति उपाध्यक्षमा पद्ममा गुरुङ, उपाध्यक्षमा कमला मरासिनी ,सचिवमा रमा त्रिपाठी ,सहसचिवमा निर्मला वाग्ले, कोषाध्यक्षमा कृष्ण माया गुरुङ लगायत सदस्यहरु निर्वाचित हुनुभएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य समेत रहनुभएकी अध्यक्ष बिटालुले आफुलाई अध्यक्ष पदमा सर्वसम्मत गराउन सहयोग गर्ने ११ वटै जिल्लाका प्रतिनिधिहरु ,नेता तथा कार्यकर्ताहरु लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अनेमसंघको नेतृत्वमा प्राप्त उपलब्धी र परिवर्तनलाई थप संस्थागत गर्दै संगठन र पार्टी थप बलियो बनाउन आफु सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।  
प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १५:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP