शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सेवा प्रवाह सरल बनाउछु , कागजात र प्रक्रियामा सम्झौता गर्दिन : प्रजिअ तिवारी(भिडिओ)
सेवा प्रवाह सरल बनाउछु , कागजात र प्रक्रियामा सम्झौता गर्दिन : प्रजिअ तिवारी(भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, भदौ १२, २०८२
IMG_9917
बेनी । म्याग्दी जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बद्रीप्रसाद तिवारीले सेवा प्रवाहलाई सहज र सरल बनाउने प्रतिबद्धता जनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहिबार भएको पत्रकार भेटघाटमा गृहमन्त्रालयबाट हालै सरुवा भएर आउनुभएका प्रजिअ तिवारीले भनसुनको भरमा प्रक्रिया मिचेर, आवश्यक कागजात बिनै काम गर्ने सम्भव नहुने बताउनुभयो । पर्वतको मुडुकुवा घर भएका प्रजिअ तिवारी गृह मन्त्री रमेश लेखकका निजी सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो । ‘ कुनै नेता वा पहुँचवालाको भनसुनले मात्र सेवा पाइन्छ भन्ने भाष्य निर्माण हुँदै गएको सयमा कानुनले दिएको अधिकार प्रयोग गरेर सेवा प्रवाह गर्न कुनै कसुर बाँकी राख्दिन,’ उहाँले भन्नुभयो ,‘कागजात र प्रक्रीया पुगेर आएको कामका लागि कसैले भनसुन गर्नुपर्ने अवस्था हुदैन् ।’स्थानीय तह र जिल्लाका अन्य सरकारी कार्यालयहरुसँग सेवाप्रवाहलाई सहज र सरल बनाउन समन्वय गर्ने प्रजिअ तिवारीले बताउनुभयो । प्रजिअ तिवारीले कानुन विपरीत कुनै कार्य नगर्ने, जिल्लाभित्र शान्ति–सुरक्षा कायम गर्ने, विकास–निर्माणमा सहजीकरण गर्ने, भ्रष्टाचार न्यूनिकरणतर्फ ध्यान दिने र सेवा प्रवाहलाई सरल र सहज बनाउन इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।म्याग्दीको बारेमा सकारात्मक सन्देश रहेको र काम गर्न सजिलो हुने अपेक्षा सहित रोजेरै म्याग्दीमा सरुवा भएर आएको तिवारीको भनाइ छ । आफुलाई प्राप्त भएको जिम्मेवारीलाई कुशलतापुर्वक र सहज रुपमा ब्यवहारमा पुष्टि गर्ने प्रजिअ तिवारीले बताउनुभयो । भिडिओ हेर्नुहोस्... [embed]https://youtu.be/kxm4mbgdnQY[/embed]    
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १८:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP