शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ओखरबोटमा पहिरोले तीन घरमा क्षति
ओखरबोटमा पहिरोले तीन घरमा क्षति
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ १३, २०८२
photookherbotepahiro
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,ओखरबोटमा पहिरोले तीन घरमा क्षति पु¥याएको छ । गयराति करिब दश बजेको समयमा घर माथिबाट खसेको पहिरोले स्थानीय चन्द्रबहादुर पटेल ,खड्क बहादुर पटेल र मोतिसरा पटेलको घरमा क्षति पु¥याएको स्थानीय ओखरबोट माविका शिक्षक नविन पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार ,पहिरोले विस्थापित परिवार छिमेकी मनदेवी बराइलीको घरमा आश्रय लिएर बस्नुभएको छ ।मोतिसराको भैंसी गोठमा क्षति पु¥याएको छ । पहिरो सँगै खसेको ढुङ्गाले छानो र पर्खालमा बढी क्षति पु¥याएको छ । यसैगरी ,उच्च जोखिममा रहेका सुशिला पटेल, शान्ति पटेल, दिपक पटेल तथा भोजमाया बिकको परिवार विस्थापित भएका छन् । वडा सदस्य भीमकुमारी पुन लगायत स्थानीयबासीले उद्धार गरेका थिए । गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा ,उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुन ,कार्यपालिका सदस्य दलबहादुर खड्काथोकी ,वडाका जनप्रतिनिधि ,प्रहरी टोली लगायतको टोलीले शुक्रबार स्थलगत निरिक्षण गरेको छ । गाउँपालिकाले तत्काल राहत सामग्री समेत उपलब्ध गराएको कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार ,पीडित परिवारलाई तत्काल राहत स्वरुप दैनिक उपभोग्य खाद्यान्न सामग्री र त्रिपाल वितरण गरिएको छ ।वडा सदस्य भिमकुमारी पुनले पहिरोबाट विस्थापित परिवारलाई आर्थिक सहयोग र पुनःस्थापनाका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १७:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP