शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सभापति रवि लामिछानेले सुरु गरेको विकास र समृद्धिको अभियान रोकिनु हुँदैन : प्रमुख सचेतक परियार(भिडिओ)
सभापति रवि लामिछानेले सुरु गरेको विकास र समृद्धिको अभियान रोकिनु हुँदैन : प्रमुख सचेतक परियार(भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ १५, २०८२
santosh pariyar
म्याग्दी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन पुराना पार्टीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। विभिन्न समयमा पुराना पार्टीले गरेको आन्दोलन र योगदानका कारण देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उहाँको भनाइ थियो। आइतबार बिहान बेनीमा आयोजित अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा हरेक राजनीतिक पार्टीले इतिहासको खास–खास कालखण्डमा देशलाई लोकतान्त्रिक बनाउन, नागरिकलाई अधिकार सम्पन्न बनाउन र नागरिक सर्वोच्ता कायम गर्न महत्त्वपूर्ण योगदान गरेका कारण अहिले देशले लोकतान्त्रिक गणतन्त्र पाए पनि विकास ,सुशासन र समृद्धिको बाटो तर्फ लैजान भने पुराना पार्टी असफल भएको उहाँको भनाइ थियो। भिडिओ हेर्नुहाेस्... [embed]https://youtu.be/9TF43pRdnk4[/embed] पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध लिएर सहकारी काण्डमा फसाइएको उहाँको आरोप थियो। सभापति लामिछानेमाथि सरकारले अन्ययापूर्ण व्यवहार गरेकाले पार्टीले संसद् र सडकबाट प्रतिरोध गरेको प्रमुख सचेतक परियारले बताउनुभयो।तत्लो तहसम्म सङ्गठन निर्माणको अभियान लिएर पार्टी देशभर परिचालित भएको परियारको भनाइ छ। प्रमुख सचेतक परियारले भन्नुभयो ,‘‘देशमा एउता हाम्रो पुस्ताको अनुशासित ,लोकतान्त्रिक ,प्रतिवद्ध र समाज परिवर्तन गर्न सक्ने पार्टी बनाउने अभियानमा जुटेका छौं । यो अभियानमा साथ दिन आह्वान गर्दछु ।’’ उहाँले  थप्दै भन्नुभयो ,‘‘सभापति रवि लामिछानेले सुरु गरेको अभियान आन्दोलन यो त्यो बाहनामा रोकिनु हुँदैन । हाम्रो पुस्ताले थालेको अभियानलाई निरन्तरता दिइने भने बैमानी हुन्छ । आउँदो पुस्ताले ,इतिहासले माफी दिने छैन, त्यसप्रति सजग छाैं ।’’साथै उहाँले समाजलाई अनुशासित र मर्यादित बनाउन सबै संयमित र सभ्य भएर मात्र सामाजिक संजालमा टिका-टिप्पणी गर्न आवश्यक रहेको बताउनुभयो । अन्तर्क्रिया कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले म्याग्दीको विकास निर्माण र रास्वपाले राष्ट्रियस्तरमा खेल्नुपर्ने भूमिकाका बारेमा सुझाव दिनुभएको थियो।रास्वपाले आइतबार बेनी नगरपालिका वडा नम्बर ४ सिङ्गामा पहिलो वडा अधिवेशनको आयोजना गरेको छ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १७:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP