शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका जनता र माओवादीको शिर ठाडो हुने गरी काम गरेका छौं : जुग्जाली
म्याग्दीका जनता र माओवादीको शिर ठाडो हुने गरी काम गरेका छौं : जुग्जाली
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ १५, २०८२
Sita BK MC Come Back
दरबाङ । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य, गण्डकी प्रदेश सांसद तथा पुर्वमन्त्री रेशम जुग्जालीले म्याग्दीका जनता र माओवादीका कार्यकर्ताहरुको शिर ठाडो हुने गरी काम गरेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रको म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र १(२) को आइतबार दरवाङमा भएको बैठकमा सम्बोधन गर्दै उक्त प्रदेश क्षेत्रका ईञ्चार्ज समेत रहेका जुग्जालीले म्याग्दीमा माओवादीका कर्ताकर्ताहरुले शिर ठाडो गरेर हिड्ने वातावरण बनाएको बताउदै उच्च मनोबलका साथ जनताकहाँ पुग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । “देशभर होस या म्याग्दीमा माओवादीले अवसर पायो भने विकास, शुसासनको पक्षमा इमान्दार भएर काम गर्छन भन्ने हामी जनप्रतिनिधीले ब्यवहारले पुष्टि गरेका छौं,” उहाँले भन्नुभयो, “सरकारमा हुँदा विकासका योजना र बजेट भ्त्रिएर कार्यान्वयन ग¥यौ, प्रतिपक्षमा हुँदा जनताको मुद्दालाई जोडतोडका साथ उठाएका छौ । सरकारलाई खबरदारी गरेका छौ ।”सो बैठकमा मालिका गाउँपालिका–४, ओखरबोटकी पुर्व वडा सदस्य सिता वि।क। नेकपा माओवादी केन्द्रमा फर्कनुभएको छ । वि.स. २०७४ मा माओवादी केन्द्रबाट निर्वाचित विक २०७९ मा नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो । विकलाई इञ्चार्ज जुग्जाली, प्रदेश संयोजक यामन रोका, मालिका गाउँपालिका कमिटिका अध्यक्ष अनुप गौचन लगायतले स्वागत गर्नुभयो । भ्रममा परेर एमालेमा गएपछि म्याग्दीको विकास र पिछडिएको समुदायको मुक्तिका लागि लड्ने माओवादीनै हो भन्ने लागेर फिर्ता भएको सिताले बताउनुभयो ।बैठकले तीन महिने म्याग्दीकाली जनभेटघाट अभियानलाई सफल बनाउन नेताहरुको जिम्मेवारी बाडफाँड र कार्यक्रम बनाएको छ । संगठन सुदृढीकरण, सदस्यता नविकरण, विस्तार, वडा र टोल स्तरमा पार्टीको कमिटि निर्माण, जनवर्गीय संगठनको भेला, सम्मेलन, स्थानीयबासीसँग भेटघाट गरि आवश्यकता, समस्या पहिचान र समाधानका लागि पहल गर्ने उद्देश्यले अभियान सञ्चालन गरिने माओवादी केन्द्रका प्रदेश संयोजक रोकाले बताउनुभयो । समसायिक राजनीतिक घटनाक्रम र पार्टीले लिएको शुसासन तथा भ्रष्ट्राचार विरुद्धको नीतिको बारेमा जनतासम्म सन्देश पु¥याउने र जनसम्बन्ध सुढृढीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको रोकाले बताउनुभयो । माओवादी नेतृत्वको सरकार, पार्टीका नेता र जनप्रतिनिधीहरुको पहलमा म्याग्दीमा भएका विकास गतिबिधिहरुको बारेमा जानकारी गराउने तथा थप गर्नुपर्ने कामको पहिचान पनि गरिने संयोजक रोकाले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  २१:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP