शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनपा–४ मा रास्वपा गठन , सभापतिमा कार्की
बेनपा–४ मा रास्वपा गठन , सभापतिमा कार्की
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ १६, २०८२
Oplus_16777216
बेनी ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको बेनी नगरपालिका–४, सिंगाको प्रथम वडा अधिवेशनबाट मान बहादुर कार्की (रमेश)को सभापतित्वमा वडा समिति गठन भएको छ। आइतबार सिंगामा भएको भेलाबाट उपसभापतिमा उमेश केसी, सचिवमा अजय खड्का,सदस्यहरूमा बिष्णु घले, सुक बहादुर गुरुङ, सन्तोष बानियाँ, टेक बहादुर बानियाँ, कुल बहादुर गुरुङ, रोशन क्षेत्री रहनुभएको जिल्ला सभापति यूवराज रोकाले जानकारी दिनुभयो । भेलालाई सम्बोधन गदैं पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध लिएर सहकारी काण्डमा फसाइएको बताउनुभयो । सभापति लामिछानेमाथि सरकारले अन्ययापूर्ण व्यवहार गरेकाले पार्टीले संसद् र सडकबाट प्रतिरोध गरेको बताउँदै अव आन्दोलन र संगठन विस्तारलाई संंगसंगै लैजाने बताउनुभयो । तत्लो तहसम्म सङ्गठन निर्माणको अभियान लिएर पार्टी देशभर परिचालित भएको परियारको भनाई छ । कार्यक्रममा म्याग्दी इन्चार्ज अविन तुलाचना, गण्डकी प्रदेशका सहमहामन्त्री कृष्णप्रसाद लम्साल,केन्द्रिय प्रचारप्रसार विभागका सदस्य अशोक खड्का,गण्डकी प्रदेश महामन्त्री नविन त्रिपाटीले मन्तब्य राख्नुभएको थियो । पार्टी सभापति रोकाको सभापतित्वमा भएको भेलामा स्वागत सचिव राजाराम बरुवाल र सञ्चालन उपसचिव कल्पना खत्रीले गर्नुभएको थियो । रास्वपाले म्याग्दी जिल्लाभित्रका सबै वडामा संगठन विस्तार सहित मिसन ८४का लागि केन्द्रित हुने जनाएको छ ।    
प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ०९:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP