शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पहिरो पन्छाएर बेनी–दरबाङ सडक सुचारु (भिडिओ)
पहिरो पन्छाएर बेनी–दरबाङ सडक सुचारु (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ १७, २०८२
beni-darbang road khaharekhola
बेनी ।म्याग्दीको बेनी–दरबाङ सडकमा सिधा यातायात सुचारु भएको छ । मंगला गाउँपालिका–२,खहरेखोला नजिकै सोमबार दिउँसो सडक माथिबाट खसेको पहिरोले सडकमा सिधा यातायात अवरुद्ध बनेको थियो । पहिरो पन्छाएपछि मंगलबार मध्यान्हदेखि सुचारु भएको छ । सोमबार दिउँसो सडक माथिबाट खसेको पहिरो पन्छाएपछि मंगलबार मध्यान्हदेखि सडक सुचारु भएको यातायात व्यवसायी भक्त सिंकिजा पुन मगरले जानकारी दिनुभयो । पुर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउन जेसिभी परिचालन गरेको थियो । उक्त पहिरोले विद्युतको पोल समेत ढलाएको छ । सडक अवरुद्ध हुँदा यात्रु र व्यवसायी मर्कामा परेका थिए । याे पढ्नुहाेस्... [embed]https://myagdinews.com/2025/09/82573/[/embed] गत बर्ष पहिरो खसेको ठाउँ नजिकै नयाँ पहिरो खसेको हो । उक्त क्षेत्रमा गत वर्षको पहिरो नपन्छाउँदा सवारी साधन आवत जावतमा समस्या भएको छ । म्याग्दी नदी निर्माणाधिन जलविद्युत आयोजनाको काम पनि प्रभावित बनेको छ । फापरखेत, पानाबगर, बाङ्गेपहिरो क्षेत्रमा बर्खायाममा हुने सडक अवरुद्धका कारण म्याग्दीको पश्चिमी क्षेत्रको जनजिवन प्रभावित भएको छ । भिडिओ हेर्नुहोस्... [embed]https://www.youtube.com/shorts/L4iRDWRmmuQ?feature=share[/embed]    
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १४:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP