शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • यी हुन् म्याग्दी कारागारबाट कैदी भगाउने ६ जना (नामावली सहित)
यी हुन् म्याग्दी कारागारबाट कैदी भगाउने ६ जना (नामावली सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ ३१, २०८२
photo of kaidi vagau
बेनी । जिल्ला प्रहरी कार्याय म्याग्दीले जेन–जेड आन्दोलनको आडमा म्याग्दी कारागारबाट कैदी भगाउने ६ जनाको नामावली सार्वजनिक गरेको छ । बेनी नगरपालिका–२,खबरा स्थित कारागारबाट यहि भदौ २५ गते विहान साढे सात बजेको समयमा कारागारको मुल ढोका फोडेर भित्र रहेका ८८ जना मध्ये ७६ जना कैदी भगाउने ६ जनालाई प्रक्राउ गरी उनिहरुको ठेगाना सहितको नामावली सार्वजनिक गरिएको हो ।   कैदी भगाउनेमा बेनी नगरपालिका वडा नम्बर २ खबरा बस्ने २९ वर्षिय अर्जुन जिसी , म्याग्दी बेनी नगरपालिका वडा नम्बर २ खबरा बस्ने २६ वर्षिय डिल बहादुर सापकोटा, बेनी नगरपालिका वडा नम्बर १ रत्नचौर बस्ने २६ वर्षिय कृष्ण बहादुर मगर , बेनी नगरपालिका वडा नम्बर १ खबरा बस्ने २७ वर्षिय सुनिल थापा मगर , बेनी नगरपालिका वडा नम्बर १ खबरा बस्ने ३१ वर्षिय सुसन थापा मगर, बेनी नगरपालिका वडा नम्बर १ खबरा बस्ने १९ वर्षिय अभिषेक परियार रहेका जिप्रका म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले जानकारी दिनुभयो । जिल्ला अदालत म्याग्दीबाट सातदिनको म्याद अनुमती लिएर पक्राउ परेका ६ जना माथि थप अनुसन्धान अगाडी बढाइएको छ । भिडिओ हेर्नुहोस्... [embed]https://www.youtube.com/shorts/AvPChTTL17Y?feature=share[/embed] भदौ २३ र २४ गते जेनजेडको देशभर आन्दोलनको क्रममा विभिन्न कारागारबाट कैदी भागेका थिए । म्याग्दीमा भने आन्दोलन सकिएको भोली पल्ट मात्र कैदी भागेका हुन् । फरार ७६ जना मध्ये १४ जना अझै फरार छन् । कर्तब्य ज्यान, बलात्कार, लागुऔषध दुव्र्यसनी एवं ओसारपसार मुद्धा,सहकारी ठगी, लेनदेन लगायतका मुद्दाका अभियुक्त र अदालतबाट दोषी ठहर भएका र मुद्दा चलिरहेकाहरुका हकमा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दी भागेका थिए ।प्रहरीले कारागारका साथै बेनीबजार र आसपासका क्षेत्रमा सार्वजनिक तथा निजी घरमा जडान गरिएको सिसीटिभी फुटेजबाट खोजी गरिरहेको छ ।      
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १९:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP