शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा मल्लाजका खत्री
पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा मल्लाजका खत्री
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, मंसिर ९, २०८२
received_856866780617284
बेनी । दक्षिण कोरियामा रहेका पर्वतबासीहरुको साझा संस्था पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा बिमल खत्री चयन हुनुभएको छ । प्रवासी पर्वतेलाई एकसाथ संगठित गर्दै आएको पर्वत समाज दक्षिण कोरियाको अधिवेशन कोरियाको सउलको दोङ्देमुनस्थित नेपाल–थाई रेष्टुरेन्टमा सम्पन्न पाँचौँ अधिवेशनबाट खत्री अध्यक्षमा चयन हुनुभएको हो ।जलजला गाउँपाकिलाको मल्लाजमा जन्मिनुभएका खत्री रोजगारीको शिलशिलामा कोरियामा बस्दै आउनु भएको छ । त्यस्तै अधिवेशनले वरिष्ठ उपाध्यक्षमा आशिष गुरुङ, उपाध्यक्षमा मेघ पौडेल, प्रकाश पाण्डेय र सृजना तिवारी, महासचिवमा जीवन पौडेल, सचिवमा सलिन शर्मा र सुनिल भुसाल (कृष्ण), कोषाध्यक्षमा सरोज कार्की, सह–कोषाध्यक्षमा बिष्णु सापकोटा, तथा सदस्यहरूमा कृष्ण सुबेदी, अर्जुन हमाल, प्रबिन जिसी, अनिल पौडेल, प्रकाश शर्मा, बिक्रम काफ्ले, संजोग भुसाल, मिलन बि।क, सुरेश थापा र सन्तोष शेन सहितको नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । यसैगरी खेलकुद संयोजक सरोज गुरुङ, निर्वाचन संयोजक डा. रोशन पौडेल, र निर्वाचन समिति सदस्यहरू डा. सन्जु पौडेल तथा नन्द गुरुङ मनोनित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष बिमल खत्रीले विदेशमा रहेका पर्वते समुदायलाई आपसी एकता, सामाजिक उत्तरदायित्व र पहिचानका साझा अभियानमा उन्मुख गराउँदै संस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अधिवेशनमा सल्लाहकार, बुद्धिजीवी, समुदायका प्रतिनिधि तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । पर्वत घर भइ हाल विभिन्न सिलसिलामा कोरिया लगात विभिन्न देशमा रहेका पर्वतेहरुले जिल्लाको स्वास्थ्य,शिक्षा लगायत सामाजिक सेवाका काम गर्दै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  ०८:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP