शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • तेस्रो मोना भलिवल कपको उपाधि तनहुँ सेवा समाजलाई
तेस्रो मोना भलिवल कपको उपाधि तनहुँ सेवा समाजलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, मंसिर १७, २०८२
mona uea
अजमान । तेस्रो मोना भलिबल प्रतियोगिता २०२५ को च्याम्पियन तनहँ सेवा समाज यूएई बनेको छ। म्याग्दी प्रवाशी नेपाली संघ, राष्ट्रिय कार्यसमिति यूएईले दुवैस्थित अलनासर क्लवको खेलमैदानमा नोभेम्वर ३० तारिख आईतबार सम्पन्न गरेको भलिबल प्रतियोगितामा कर्णाली भलिबल यूएईलाई पराजित गर्दै तनहँु सेवा समाज च्याम्पियन बनेको हो ।भलिबलप्रेमी नेपाली दर्शकहरु उपस्थित भएको प्रतियोगिताको प्रतिस्पर्धात्मक फाईनलमा पहिलो र तेस्रो सेट कर्णालीले जितेको थियो भने तनहुँले दोस्रो, तेस्रो र अन्तिम सेट जित्दै उपाधी सुरक्षित गरेको थियो ।
दर्शकको अनुमानलाई उल्टाउन गण्डकी प्रदेशका पूर्व भलिबल खेलाडी मिलनचन्द्र ठकुरीले उतकृष्ट खेल प्रर्दशन गरेका थिए । प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो ।भलिवल प्रतियोगितामा विजेता हुने तनहुँलाई ५ हजार ५५५, उपविजेता हुने कर्णालीलाई ३ हजार ३३३ डिरामसहित कप, मेडल र प्रमाणपत्रले पुरस्कृत मोनाले गरेको थियो । प्रतियोागितामा विजेता, उपविजेता, उतकृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई सम्मान गरिएको थियो ।प्रतियोगितामा सहभागि टिमबाट उतकृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई उजोबा, ब्युट्री क्लिनिकका सौन्द्रर्यका सामाग्रीहरु उपहार स्वरुप दिएको थियो ।
प्रतियोगितामा विजेता र उपविजेता र सहयोगदातहरुलाई सम्मान गर्न मोना यूएईका संरक्षक प्रदिप सुवेदी, प्रकाश कार्की, निर्वतमान अध्यक्ष सुवास राम्जाली, अध्यक्ष काजीमान बुढाथोकी र कार्यसमितिका पदाधिकारी लगायतको उपस्थिति थियो ।प्रतियोगितालाई सफल बनाउन सहभागि छिमेकी जिल्ला लगायत विभिन्न संघसंस्थाका अतिथि, खेलाडी, आर्थिक सहयोग गर्ने ब्यक्तित्व एवम् मोनाका संक्रिय सदस्यहरुलाई अध्यक्ष काजीमान बुढाथोकीले धन्यवाद दिनुभयाे।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  ११:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP