शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा दोस्रो लायन्स कप छात्रा फुटबल उद्घाटन
बेनीमा दोस्रो लायन्स कप छात्रा फुटबल उद्घाटन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, मंसिर १८, २०८२
FB_IMG_1764769322056
बेनी ।छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले म्याग्दीको सदरमुकाम बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताका उद्घाटन भएको छ । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १७–२० सम्म हुने प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच निर्वतमान प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथिले गर्बुजाको म्याग्दी जिल्लाले खेलकुदमा भइरहेको प्रगतिबाट उत्साहित रहेको बताउँदै आफुँ पनि खेल क्षेत्रमा स्थापित भएर राजनीतिमा प्रवेश गरेको बताउँदै खेल र राजनीतिमा हारजित हुने बताउनुभयो । ‘फुटबलका खेलाडीको पहिचानमा प्रतियोगिताको भूमिका महत्वपूर्ण हुन्छ, खेलकुद क्षेत्रका विकासको लागि सधै पहल गर्नेछु’प्रमुख अतिथि गर्बुजाले भन्नुभयो । गर्बुजाले आफ्नो यूवा उमेरको धेरै समय खेलकुदमा वितेको बताउँदै म्याग्दीमा हुने खेलकुद गतिविधिको विकासमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, बेनी नगरपालिका प्रबक्ता रमेशकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिका–६,वडा अध्यक्ष मनकुमरा शेरपुञ्जा, लायन्स क्लव अफ अन्तराष्ट्रि«य ३२५ आईका निर्वतमान गर्भनर चन्द्रकुमार केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ छात्राहरूको फुटबलका प्रतिभालाई आवश्यक सहयोग प्रथम लायन्स कप फुटबल प्रतियोगिताको पहिलो खेल बिहिबार विहान न्यू वेष्ट प्वाइन्ट आवासिय मावि र म्याग्दी एकेडमी सिंगा बिच हुने छ । प्रतियागितामा विजेताले ४०हजार, उपविजेता २५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिनेछ । उद्घाटन कार्यक्रममा द रियल म्याग्दी अस्ट्र«ेलियाको प्रतिनिधि लक्ष्मी भण्डारी, लायन्स क्लवका निर्वतमान गर्भनर चन्द्रकुमार केसी, जिल्दा खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ,बद्रीप्रसाद तिवारीले मन्तब्य राख्नुभएको थियो । प्रथम लायन्स कपमा सहभागि छात्रा फुटबलरले गण्डकी प्रदेशका विभिन्न क्लवबाट राष्ट्रि«यस्तरको खेलमा समेत सहभागिता जनाएको बताउँदै प्रतियोगिताले जिल्लाको खेलकुदमा योगदान दिएकोलायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष ओमप्रसाद शर्माको भनाई छ । लायन्स क्लब अब बेनी लभ्लिहिलको आयोजनामा हुने छात्रा फुटबल प्रतियोगिताको मुख्य प्रायोजन दि रियल म्याग्दी (अस्ट्रेलीया) ले गरेको छ । उद्घाटन सत्रको अध्यक्षता क्लव अध्यक्ष शर्मा, स्वागत प्रथम उपाध्यक्ष जीवनप्रसाद पौडेल र सञ्चालन सचिव प्रेम परियारले गर्नुभएको थियो । प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  ०८:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP