शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मालिका गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुनः किसानी माविलाई
मालिका गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुनः किसानी माविलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, मंसिर १८, २०८२
FB_IMG_1764861745269
म्याग्दी । म्याग्दीको मालिका गाउँलालिका-६,दरबाङमा सप्पन्न अन्तर मावि विद्यालय स्तरीय छैटौं रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी माविले हात पारेको छ । बिहीबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण ,४ रजत र पाँच कास्य पदक जित हात पारेको किसानीले नगद ५० हजार रुपियाँ सहित रनिङ शिल्ड,ट्रफी ,मेडल र प्रमाणपत्र हात पारेको छ । यो सँगै किसानीले चौथोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पार्न सफल भएको छ । यसैगरी ९ स्वर्ण ,६ रजत र ६ कास्य पदक जितेको जनप्रिय मावि द्वितीय  तथा तीन स्वर्ण ,एक रजत र ५ कास्य हात पार्दै तृतीय भएको राष्ट्रिय माविले क्रमशः ४० हजार ,३० हजार रुपियाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्न सफल भए । विजेता र उपविजेताहरुलाई गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा , उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुन ,वडा नम्बर २ का वडा अध्यक्ष उदय बुढाथोकी ,कार्यपालिका सदस्यहरु दलबहादुर खड्काथोकी ,छरदेवी जुग्जाली र प्रतीक्षा बिक , शिक्षा शाखा अधिकृत अशोक रिजाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । तीन दिन सम्म संचालित प्रतियोगितामा गाउँपालिका भित्रका दश विद्यालयले सहभागिता जनाएका थिए ।एथ्लेटिक्स, भलिबल र कबड्डीसहित तीनवटा विद्यामा कुल ३० स्वर्णपदकका लागि विद्यालयहरुबीच प्रतिस्पर्धा भएको थियो ।जनप्रिय माविका प्रअ दिवाकर सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।  
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  २१:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP