शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • दुखुबेशीमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितकाे सातौं मितेरी कप संचालन हुँदै
दुखुबेशीमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितकाे सातौं मितेरी कप संचालन हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर १९, २०८२
miteri-cup-2082
बेनी ।म्याग्दीको मालिका गाउँपालिका–६,दुखुबेशीमा सातौं मितेरी कप–२०८२ विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । मितेरी युवा क्लबको आयोजना र जनहित आमा समुहको सहआयोजनामा आगामी पौष १३ गतेदेखि मितेरी कप संचालन हुन लागेको हो ।क्लब सचिव सौगात गुरुङका अनुसार ,पुरुष भलिबल ,सेभेन ए साइड पुरुष र प्रौढ फुटबल ,प्रौढ भलिबल ,परुष छेलो,पुरुष लठो तान्ने र नृत्य प्रतियोगिता संचालन हुने भएका छन् । पुरुष भलिबलका विजेताले एक लाल एक हजार १११ रुपैयाँ र उविजेताले ५१ हजार एक सय ५१ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् । यसैगरी पुरुष र प्रौढ फुटबलमा विजेता र उपविजेताले क्रमशः एक लाख १११ र ५१ हजार १५१ रुपैयाँ तथा बोका र बोका सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । प्रौढ भलिबलका विजेता र उपविजेताले क्रमशः तीस हजार र बीस हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्ने जनाइएको छ । यसैगरी पुरुष छेलो र लठो तान्ने तथा नृत्य प्रतियोगिताका विजेता र उपविजेताले पनि नगद सहित पुरस्कार हात पार्नेछन् । भव्य रुपमा संचालन गर्न प्रतियोगिताको तयारीलाई तीब्र पारिएको क्लब अध्यक्ष सुनिल राम्जालीको भनाइ छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ११:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP