शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • म्याग्दीमा एकैपटक चार वटा बस्ती संरक्षण आयोजनाका लागि ठेक्का आह्वान
म्याग्दीमा एकैपटक चार वटा बस्ती संरक्षण आयोजनाका लागि ठेक्का आह्वान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस १३, २०८२
budget-thekka
बेनी ।सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले म्याग्दीमा एकैपटक चार वटा बस्ती संरक्षण आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । निवर्तमान संघीय उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ४ घराप बस्ती संरक्षणका लागि एक करोड ९५ लाख ,सोही गाउँपालिकाको वडा नम्बर ३ दाना स्थित घट्टेखोला आयोजनाका लागि एक करोड ४६ लाख ,बेनी बजार संरक्षण आयोजनाका लािग एक करोड ४६ लाख र रघुगंगा गाउँपालिका–४,दग्नाम पहिरो रोकथाम आयोजनालाई करिब तीन करोड रुपैयाँको ठेक्का आह्वान भएको हो । सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना पोखराका प्रमुख विदुर श्रेष्ठका अनुसार , म्याग्दी सदरमुकाम बेनी नगरपालिका वडा नम्बर ७ स्थित बेनी बजार र मंगलाघाट बजारलाई म्याग्दी नदी कटानबाट जोगाउन नदी नियन्त्रण आयोजना अन्तर्गत कंक्रिट र ग्याबियन कम्पोजिट रिटेनिङ पर्खाल निर्माण ,नदी कटानबाट घराप बस्ती जोगाउन कालिगण्डकी नदी नियन्त्रण आयोजना अतर्गत कंक्रिट र ग्याबियन कम्पोजिट रिटेनिङ पर्खाल निर्माण ,घट्टेखोलामा नदी कटानबाट बस्ती र पुल जोगाउने आयोजना अन्तर्गत दुवै तिर रिटेनिङ पर्खाल र बेड बार निर्माण हुनेछन् । यसैगरी दग्नाम गाउँतलको पहिरो रोकथाम योजना अन्तर्गत ग्याबियन सहितको रिटेनिङ पर्खाल र ब्रेस्ट पर्खाल निर्माण गरिने गरि ठेक्का आह्वान गरिएको छ । निवर्तमान राज्यमन्त्री गर्बुजाले बस्ती संरक्षण आयोजनाको ठेक्का आह्वान भएको बताउनुभयो । उहाँले कार्यान्वयन हुँदा आयोजनालाई गुणस्तरीय बनाउन र तोकिएको समयमै कार्य सम्पन्न गर्न सबैले ध्यान दिनु आग्रह गर्नुभयो । आफ्नो कार्यकालमा बजेट सुनिश्चित भएका आयोजनालाई पनि कार्यान्वयनमा लैजानी गरी पहल भइरहेको उहाँको भनाइ छ ।  
प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  ०९:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP