शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी जेसीजको अध्यक्षमा दिनेश विश्वकर्मा
म्याग्दी जेसीजको अध्यक्षमा दिनेश विश्वकर्मा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस १३, २०८२
Oplus_16908288
म्याग्दी । म्याग्दी जेसीजको अध्यक्षमा दिनेश विश्वकर्मा सर्वसम्मत चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न शाखाको २७ औँ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट विश्वकर्मा अध्यक्ष पदमा  सर्वसम्मत चयन हुनुभएको हो । समितिको निवर्तमान अध्यक्षमा विनोद घर्ति, वरिष्ठ  कार्यकारिणी उपाध्यक्षमा डेकमाया केसी, कानुनी सल्लाहकारमा सज्जन श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षमा देवेन्द्र बहादुर घिमिरे र नविन पौडेल चयन हुनुभएको निर्वाचन आयुक्त दिनेश बानियाँले जानकारी दिनुभयो ।शाखाको महासचिबमा गोकुल सुनार ,कोषाध्यक्षमा प्रतिश श्रेष्ठ, शाखा सम्पादकमा तेजिन्द्र बहादुर खत्री, सह सचिबमा कपिल बानिया ,सह कोषाध्यक्षमा अभिनेश श्रेष्ठ उपाध्यक्षहरुमा दिनेश खत्री, शुष्मा खत्री, अरुण रेग्मि र मन्जुर कटुवाल तथा प्रकरण निर्देशकमा सुनिता श्रेष्ठ चयन हुनुभएको छ ।   युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले म्याग्दीमा पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार, विद्यालय तहमा फुटवल खेलको विकास, धार्मिक र ऐतिहासिक स्थलहरुको चिनारी र सरसफाई संगै विभिन्न सामाजिक गतिविधिहरु गदै आएको छ । म्याग्दी जेसीज सन २०२५ का शाखा अध्यक्ष विनोद घर्तिको अध्यक्षतामा भएको शाखा अधिवेशनको म्याग्दी जेसीजका संस्थापक अध्यक्ष एवं बेनी नगरपालिका–७ ,का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । अधिवेशनमा म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवं नेपाल जेसीजका निवर्तमान राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, म्याग्दी जेसीज र नेपाल जेसीजका पूर्व  राष्टिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ लगायतको विशिष्ट आतित्यथा रहेको थियो ।
प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १७:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP