शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रघुगंगा गाउँपालिकाको बीसौं गाउँसभाबाट अर्थबार्षिक समिक्षा र बजेट संशोधन
रघुगंगा गाउँपालिकाको बीसौं गाउँसभाबाट अर्थबार्षिक समिक्षा र बजेट संशोधन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस १४, २०८२
IMG_9788
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२/०८३ का लागि छनौट भएका योजनाहरुमध्ये २ करोड ४९ लाख २० हजार रुपैयाँ बजेट बराबरको योजना तथा कार्यक्रम संशोधन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २० औँ गाउँसभाले विभिन्न योजना तथा कार्यक्रमका लागि १९ औँ गाउँसभाबाट विनियोजन भएको बजेटलाई संशोधन तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट थप  ७ लाख २० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । सभामा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको गत आर्थिक बर्षको यथार्थ आय व्यय विवरण तथा चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमाथिको संक्षिप्त समिक्षात्मक प्रगति विवरण र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताब छलफल सहित पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो ।गत असार ५ गते सम्पन्न भएको १९ औँ गाउँसभाबाट चालु आर्थिक बर्ष २०८२/०८३ का लागि ५१ करोड ७८ लाख ४० हजार रुपैयाँ बराबरको अनुमानित बजेट स्वीकृत गरिएकोमा पुस १० गतेसम्म संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोतबाट समेत गरेर २८ करोड ३६ लाख ८५ हजार  रुपैयाँ राजश्व तथा अनुदान संकलन भएर परिचालन भएको पालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । गाउँपालिकाले पुस १० गतेसम्म चालु खर्चतर्फ  ३७ करोड २५ लाख  रुपैयाँ बजेटमध्ये ९ करोड २४ लाख र पुँजीगततर्फ १४ करोड ५३ लाख रुपैयाँ बजेटमध्ये १ करोड ८६ लाख बजेट खर्च गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको हालसम्म जम्मा १२ दशमलब ८० प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । जेनजी आन्दोलनले सिजृत परिस्थिति, संघीय सरकारको अस्थिरताका कारण बजेट कार्यान्वयन सम्बन्धी निर्देशिकामा ढिलाई र द्धिविधा उत्पन्न हुनु र उपभोक्ता समिति गठनमा ढिलाई हुँदा बजेट कार्यान्वयनमा सुस्तता आएकाले कार्यतालिका बनाएर योजना तथा कार्यक्रमको कार्यान्वनयमा जुट्नुपर्ने पालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।सभाले चालु योजनाहरूको प्रगति मूल्याङ्कन गर्दै बाँकी अवधिका लागि बजेट परिमार्जन र विकासका नयाँ प्राथमिकताहरू समते पारित गरेको छ।  
प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  २०:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP