शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • संगठन विस्तारलाई तीव्र बनाउँदै रास्वपा म्याग्दी ,बेनपा–१ को वडा समिति गठन
संगठन विस्तारलाई तीव्र बनाउँदै रास्वपा म्याग्दी ,बेनपा–१ को वडा समिति गठन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस २४, २०८२
rsp-benapa-1
बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले वडागत संगठन विस्तारलाई तीव्र बनाएको छ । संगठन विस्तार अन्तर्गत बेनी नगरपालिका वडा नम्बर १ को प्रथम वडा अधिवेशनले नयाँ वडा समिति गठन गरेको छ। अधिवेशनबाट धन्य बहादुर बोगटी सभापतिमा चयन हुनुभएको छ भने निशा शर्मा उपसभापति चयन हुनुभएको छ। त्यसैगरी गोपाल रावल सचिव र नन्द बहादुर थापा उपसचिवमा चयन हुनुभएको छ। वडा समितिका सदस्यहरूमा दल बहादुर थापा, नारायण बोगटी, तेज भण्डारी, बिन्दु थापा र विष्णु कुमार बोगटी रहनुभएको छ।अधिवेशनले संगठन विभागको संयोजकमा गणेश शर्मा र उपसंयोजकमा धन्जु बोगटी लाई चयन गरेको छ। त्यसैगरी RAT (राष्ट्रिय अभियान टोली) तर्फ राम गिरी संयोजक तथा चन्द्र बहादुर बोहोरा उपसंयोजकमा चयन हुनुभएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति युवराज रोका लगायत सहभागी वक्ताहरूले जिल्लाभर सबै वडामा संगठन विस्तार गरि संगठनलाई अझ सुदृढ बनाउँदै वडा तहबाटै सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीति स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  ०६:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP