शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा ११औं माघेसङ्क्रान्ति मेला तथा खाना महोत्सव (फोटो/भिडिओ)
बेनीमा ११औं माघेसङ्क्रान्ति मेला तथा खाना महोत्सव (फोटो/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, पुस ३०, २०८२
mahotsab 2082 (6)
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा बुधवारदेखि ११औं माघेसङ्क्रान्ति मेला सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समिति म्याग्दीको मुख्य आयोजनामा  बेनीमा माघेसङ्क्रान्ति मेला, खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी गरिएको हो । [embed]https://youtu.be/5G3qcdd6cdM[/embed] ११औं माघेसङ्क्रान्ति मेलाको औपचारिक कार्यक्रम सुरु हुनुपूर्व म्याग्दीको बेनीबजारमा विभिन्न जातीय तथा सामाजिक संघसंस्थाहरुको सहभागितामा बजार ¥याली गरिएको थियो । खुलामञ्चबाट सुरु भएको ¥याली वीरेन्द्रचोक–मङ्गलाघाट–हुलाकचोक–न्यूरोड–क्याम्पसचोक–हस्पिटलचोक–गणेशटोल–सङ्गमचोक–बैंकरोड भएर पुनः खुलामञ्च पुगेर उद्घाटन समारोहमा परिणत भएको छ ।नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभयो ।  आउँदो माघ तीन गतेसम्म सञ्चालन हुने मेलामा ग्रामीण क्षेत्रका किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी गरिनुका साथै उद्यमी प्रतियोगिता, कला प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साङ्गीतिक प्रस्तुतीलगायत कार्यक्रमहरु रहेको माघेसङ्क्रान्ति मेलाका मूल संयोजक अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।        
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १८:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP