शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • धवलागिरीको नाउराबाट बेनीतर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते
धवलागिरीको नाउराबाट बेनीतर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, माघ २९, २०८२
accident naura jeep
दरबाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–४,खिबाङको केराबारी स्थित बेनी–नाउरा सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा  चालक सहित सात जना घाइते भएका छन् । बिहिबार नाउराबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ७२२२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक सहित सात जना घाइते भएको ईलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ । ईप्रका प्रहरी निरिक्षक रवीन्द्र कार्कीका अनुसार ,दिउँसो २ बजेर दश मिनेटको समयमा दुर्घटनामा परी घाइते हुनेमा धवलागिरी गाउँपालिका–४,बगरका ३७ वर्षिय चालक नन्दबहादुर सुनार (सामान्य) , रौतहतको चन्द्रपुर नगरपालिका १ का ३९ वर्षियमनिराज लुङ्गेली (मध्यम) ,अछामको तोरमखाँद गाउँपालिका –५,का २७ वर्षिय खगेन्द्र शाही (गम्भिर) ,पाँचथरको मिक्लाजुङ गाउँपालिका घर भई झापाको दमक बस्ने ३४ वर्षिय पाल्दिङ तामाङ (सामान्य) ,अछामकै तुरमखान गाउँपालिका–५,का २० वर्षिय निरक शाही (मध्यम) ,धवलागिरी गाउँपालिका–४,खिबाङका २२ वर्षिय छयन्द्र घर्ती (सामान्य) र सोही धवलागिरी गाउँपालिका–४,नाउराकी ४० वर्षिया टिका घर्ती (गम्भिर) घाइते हुनुभएको छ । घाइते मध्ये गम्भिर घाइते हुनुभएका खगेन्द्र र टिकालाई दरबाङ आधारभुत अस्पतालमा प्राथमिक उपचार पछि पोखरा स्थित गण्डकी अस्पतालमा उपचारका लागि रिफर गरिएको छ । जिप सडकदेखि करिब २५ मिटर तल खोल्सामा खसेको थियो । चालक सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १५:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP