शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • तेस्रो जेपीसी कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई
तेस्रो जेपीसी कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख ५, २०८३
winner
दरबाङ। नयाँ वर्ष २०८३ सालको अवसरमा आयोजित म्याग्दी जिल्लाकै सर्वाधिक पुरस्कार राशी सहितको तेस्रोे जेपीसी कप शनिबार सम्पन्न भएको छ। शनिबार मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न भएको तेस्रो ‘जेपीसी’ कप फुटबल प्रतियोगितामा आयोजक जनप्रिय मावि भूतपूर्व विद्यार्थी परिवार टिम च्याम्पीयन भएको हो । फाईनल खेलमा ४० मिनेटको निर्धारित समयमा पश्चिम म्याग्दी युवा क्लब र जेपीसी आयोजकले एक–एक गोल बराबर गरी ट्राइब्रेकरमा खेल ढल्किएको थियो । ट्राइब्रेकरमा एक गोलको बिरुद्द २ गोल गरी विजयी हासिल गरेको थियो।सम्पन्न भएको खेलमा विजेता र उपविजेता खेलाडीहरुलाई ट्रफी , मेडल र प्रमाणपत्र सहित १ लाख ५१ हजार एक सय ११ रुपैयाँ र उपविजेता पश्चिम म्याग्दी युवा क्लबलाई ८१ हजार एक सय ११ नगद पुरस्कार वितरण गरिएको जनप्रिय भूपू विद्यार्थीको संस्थापक सचिव रमेश पुनले जानकारी दिनुभयो। मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र परिवारको अध्यक्ष कुशल घर्ती लगायतले नगद पुरस्कार वितरण गर्नुभएको थियो । सम्पन्न खेलमा उत्कृस्ट खेलाडी मा पश्चिम म्याग्दी युवा क्लब को विपुल कार्की , डिफेन्डरमा जेपेसीका संगम ठकुरी हुनुभएको छ । भने खेल अवधिभरी सनिश बुढाले ४ गोल गर्नुभयो। तेस्तै उत्कृष्ट गोल रक्षक मा जेपीसीको अन्जान क्षेत्री र हिराजीत स्मृति क्लब अनुशासित टीम बनेको छ। वैशाख १ गते देखि ५ गते सम्म संचालित भएको खेल मा २५ टिमको सहभागिता रहेको थियो।
प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  २१:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP