शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सांसद महावीर पुनको बेनीमा सम्पर्क कार्यालय
सांसद महावीर पुनको बेनीमा सम्पर्क कार्यालय
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख ६, २०८३
MP-Mahabir-samparka-office
बेनी । म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य सांसद महावीर पुनको बेनीमा सम्पर्क कार्यालय स्थापना भएको छ । गत प्रतिनिधीसभा सदस्य निर्वाचनमा स्वतन्त्र उमेद्वार बनेर बिजयी हुुनुभएका पुनले ग्रामिण क्षेत्रबाट सदरमुकाम स्थित सरकारी कार्यालयमा सेवा लिन आउने सर्वसाधारणहरुको सहयोग र सहजिकरण गर्ने उद्देश्यले बेनीको बिरेन्द्रचोकमा कार्यालय स्थापना गनुभएको हो । सांसद पुनका सहयोगी योगकुुमार फगामीले कोठा भाडामा लिएर स्थापना भएको सम्पर्क कार्यालय बैशाख ६ गते आइतबारदेखि नियमित सञ्चालन हुने जानकारी दिनुभयो । चुनाव प्रचारका क्रममा प्राप्त भएको मध्य बचत भएको २८ लाख रुपैयाँ भन्दा बढी रकमबाट तलब पाउने गरि कर्मचारी राखेर सम्पर्क कार्यालय सञ्चालन गर्ने पुनले घोषणा गर्नुभएको थियो ।सम्पर्क कार्यालयमा जिल्लाबासीको गुुनासोको सुनुवाई, सुझाव संकलन, सरकारी कार्यालयहरुमा सेवा लिन आउने ग्रामिण क्षेत्रका सर्वसाधारणहरुलाई समन्वय तथा सहजिकरण गरिनेछ् । सम्पर्क कार्यालयको जिम्मेवारी चित्र तिलिजा पुन र अनुप बानीयाँले पाउनुभएको छ ।  
प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  २१:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP