शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मालिकाको जेममा बुद्ध जयन्ती मेला विविध खेलकुद कार्यक्रम संचालन हुँदै
मालिकाको जेममा बुद्ध जयन्ती मेला विविध खेलकुद कार्यक्रम संचालन हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख १३, २०८३
khel talika
बेनी । म्याग्दीको मालिका गाउँपालिका–२,स्थित जेममा बुद्ध जयन्ती मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । बुद्ध जयन्तीको अवसरमा जेम स्थित सामाजिक क्षेत्रमा क्रियाशिल दिप ज्योति युवा क्लबको आयोजनामा आगामी जेठ १० गते देखि १५ गते सम्म उक्त कार्यक्रम संचालन हुने भएको हो । क्लब सचिव शिशिर पुनका अनुसार , खुल्ला पुरुष र महिला भलिबल प्रतियोगिता ,खुल्ला प्रौढ भलिबल ,वडा स्तरीय अण्डर २० उमेर समुह भलिबल ,पुरुष र महिला छेलो प्रतियोगिता लगायत विविध खेलकुद प्रतियोगिताहरु संचालन हुनेछन् । पुरुष भलिबल प्रतियोगितामा विजेताले ठुलो धनराशीको एक लाख ५१ हजार र उपविजेताले एक लाख एक हजार रुपैयाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पानेछन् । महिला भलिबलका विजेता र उपविजेताले क्रमशः पचास हजार र तीस हजार रुपैयाँ नगद सहित कप ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । खुल्ला प्रौढ भलिबलका विजेता र उपविजेताले क्रमशःचालीस हजार र २५ हजार रुपैयाँ कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । बुद्ध जयन्तीको अवसरमा क्लबले खेलाडीहरु बीच भाइचारा सम्बन्ध स्थापित गर्न ,खलेकुद क्षेत्रको विकास र स्थानीय कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्धेश्यले विविध खेलकुद तथा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको क्लब अध्यक्ष कुशल पुनले बताउनुभयो । कार्यक्रमलाई सफल बनाउन तयारी थालिएको बताउँदै अध्यक्ष पुनले टिम सहभागी गराएर र सहयोग गर्न अपिल गर्नुभएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  २१:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP