शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ७६औं अन्नपूर्ण आरोहण दिवस : पर्वतारोही र पर्यटनकर्मीलाई सम्मान
७६औं अन्नपूर्ण आरोहण दिवस : पर्वतारोही र पर्यटनकर्मीलाई सम्मान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ २०, २०८३
annapurna day samman
बेनी । ७६ औं अन्नपूर्ण आरोहण दिवसका अवसरमा आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने आरोही र अन्नपूर्णको पर्यटन प्रवद्र्धनमा योगदान दिने पर्यटनकर्मीहरुलाई सम्मान गरिएको छ ।अन्नपूर्ण गाउँपालिका –४, नारच्याङमा आयोजित ७६ औं अन्नपूर्ण आरोहण दिवस मुल समारोह समितिद्धारा आयोजना गरिएको कार्यक्रममा तीनपटक सम्म अन्नपूर्ण प्रथमको सफल आरोहण गर्नुहुने संखुवासभा मकालु गाउँपालिका २ निवासी छाङ्वा शेर्पा र ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिका ९ की माया शेर्पालाई सम्मान गरिएको हो । यसैगरी अन्नपूर्णको पर्यटन प्रवद्र्धनमा योगदान दिने पर्यटनकर्मी र अभियान्ताहरु नारच्याङका तेजबहादुर गुरुङ,दानाका इन्द्रसिंह शेरचन,चित्र तिलिजा पुन र संचारकर्मी सुरेन गुरुङलाई सम्मान गरिएको गरिको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका वडाध्यक्ष समेत रहनुभएका दिवस मुलसमारोह समितिका संयोजक लोकबहादुर फगामीले बताउनुभयो ।यसैगरी म्याग्दीका क्रियाशिल पत्रकाहरुले अन्नपूर्णको प्रचारप्रसारमा योगदान गरेको भन्दै संस्थागत रुपमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखालाई पनि सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष भारतकुमार पुन,प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य र नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले सम्मानित हुने आरोही र पर्यटनकर्मीहरुलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो ।७६ वर्ष अघि सन १९५० जुन ३ का दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए । आठ हजार मिटर भन्दा अग्ला हिमाल मध्य सबै भन्दा पहिला मानव पाइला परेको हिमाल भएकाले अन्नपूर्णलाई जेठो हिमाल भनेर पनि चिनिन्छ  अन्नपूर्णको सफल आरोहण गरेको दिनको सम्झनामा बुधबार नारच्याङमा अन्नपूर्ण आरोहण दिवसका अवसरमा दौडप्रतियोगिता,आरोही,पर्यटनकर्मी सम्मानका साथै बिबिध कार्यक्रमको आयोजना गरेर आरोहण दिवस मनाइदै छ ।नारच्याङको हुमखोला देखि आधारशिविर सम्मको पदैलमार्गलाई मौरिस हर्जोग पदमार्ग नामाकरण गरी पूर्वाधार विकास गर्न थालिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  २२:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP