शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पाल्लेखर्कका शताब्दी पार गरेका ज्येष्ठ अभिभावक छन्त्यालको निधन
पाल्लेखर्कका शताब्दी पार गरेका ज्येष्ठ अभिभावक छन्त्यालको निधन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असार २६, २०८३
chhantal---khirbahadur-patlekharka
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–८, कुइनेमंगले स्थित पाल्लेखर्क निवासी १०१ वर्षीय ज्येष्ठ नागरिक रिबहादुर (घ्याप्चन )छन्त्यालको निधन भएको छ । एक शताब्दीभन्दा लामो जीवनयात्रा पूरा गरी समाजका लागि प्रेरणाको स्रोत बन्नुभएका छन्त्यालको असार २४ गते आफ्नै निवासमा निधन भएको हो। उहाँको निधन भएपछि सम्पूर्ण गाउँ नै शोकमग्न बनेको छ। साधारण जीवनशैली, सबैसँगको आत्मीय व्यवहार र समाजप्रतिको समर्पणका कारण रिबहादुर छन्त्याललाई गाउँमा अत्यन्त सम्मानका साथ हेरिन्थ्यो। भौगोलिक रुपमा दुर्गम गाउँमा जन्मिएर एक शताब्दीभन्दा लामो जीवन यात्रा पूरा गर्दै उहाँले दुःख–सुख, संघर्ष र परिवर्तनका अनेकौं युग देख्नुभयो। गाउँको इतिहास, परम्परा र संस्कृतिसँग गाँसिएको उहाँको जीवन अब सम्झनाका अमूल्य पानामा सीमित भएको छ।उहाँको निधनप्रति विभिन्न सामाजिक संस्था, छन्त्याल समुदायका अगुवा तथा स्थानीय व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको पवित्र आत्माको चिरशान्तिको कामना गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  २१:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP