शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउपालिकाद्धारा परिक्षा केन्द्रमा आएका विद्यार्थीलाई आर्थिक सहयोग
अन्नपूर्ण गाउपालिकाद्धारा परिक्षा केन्द्रमा आएका विद्यार्थीलाई आर्थिक सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत ६, २०७६
20200319_081531

बेनी, बिहिवार चैत ०६ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईइ) मा सहभागि हुन परिक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई खाना खर्च सहयोग गर्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा बिहीबार बिहान बसेको आकस्मिक बैठकले एसईमा सहभागि हुन परिक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई प्रतिविद्यार्थी एक हजार रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको हो ।

मुक्तीमार्ग मावि घारबाट सहभागि हुने ११८ जना र बेनीको परिक्षा केन्द्रका ५० जना विद्यार्थीलाई सम्बन्धित विद्यालय मार्फत खाना खर्च वापत प्रति विद्यार्थी एक हजार रुपैयाँका दररे सहयोग गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो ।
अन्नपूर्ण गाउपालिकाको कैलाश मावि दोवा, सर्वोदय मावि भुरुङ्ग तातोपानी, ज्ञानप्रकाश मावि दाना, प्रभा मावि नारच्याङ, शिख मावि शिख, पाउद्धार मावि, टिकोट मावि र आदर्श माविका विद्यार्थीका लागि घारको मुक्तिमार्ग माविमा परिक्षा केन्द्र तोकिएको छ ।

हिमाञ्चल मावि नांगी र मुक्तिमार्ग माविका विद्यार्थी सदरमुकाम बेनीको परिक्षा केन्द्रबाट सहभागि हुन्छन् । परिक्षामा सहभागि हुन चार गतेनै धेरै जसो विद्यार्थीहरु परिक्षा केन्द्र भएको ठाउँमा पुगेर डेरा खोजेर बसेका थिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भित्रने जोखिमलाई मध्यनजर गर्दै सरकारले बुधबार साँझ २०७६ को माध्यमिक शिक्षा परिक्षा (एसइई) लगायत सबै परिक्षा अर्को निर्णय नहुँदा सम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।


प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  ०८:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP