शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • फेब्रुअरी १२–१४ मा बायोटेक्नोलाजीसम्बन्धी भर्चुअल सम्मेलन हुने
फेब्रुअरी १२–१४ मा बायोटेक्नोलाजीसम्बन्धी भर्चुअल सम्मेलन हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस २१, २०७७
bio

काठमाडौं । बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल (बीएसएन)ले तीनदिने अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलन गर्ने भएको छ । आगामी फेब्रुअरी १२–१४ मा हुने सो सम्मेलनको शीर्षक ‘बायोटेक्नोलोजिकल रिभोलुसन इन इन्भायरोन्मेन्टल, एग्रिकल्चर टेक्नोलोजिज एण्ड हेल्थ केयर’ रहेको छ ।

संस्थाका आजीवन सदस्यहरुले निःशुल्क तथा साधारण सदस्यहरुले ५० प्रतिशत छुट रकममा सहभागी हुन सक्ने सो सम्मेलनका मुख्य वक्ता प्रोफेसर डा। निकोलाई पेत्रोभ्स्की रहेका छन् । फ्लिन्डर्स युनिभर्सिटीमा प्राध्यापन गर्नुहुने पेत्रोभ्स्की भ्याक्सिन पीरएलका अध्यक्ष तथा कोरोनभाइरसविरुद्धको खोप बनाउनेमध्येका एक हुनुहुन्छ ।

सो सम्मेलनमा वेस्ट एनजेबी आर्टिकल अवार्ड योङ साइन्टिस्ट अवार्ड (४० वर्षमुनि), डिस्टिङ्गुइस साइन्टिस्ट अवार्ड (४० वर्षमाथि), डिस्टिङ्गुइस प्रोफेसर अवार्ड (५० वर्षमाथि), एक्सिलेन्ट इन्स्टिच्युसन अवार्ड प्रदान गयिरने कार्यक्रम रहेको छ । रातोपाटीबाट साभार


प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  ११:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP