शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नारच्याङमा कुपोषणसम्बन्धी स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम
नारच्याङमा कुपोषणसम्बन्धी स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत २९, २०७५
IMG_3891

प्रताप बानियाँ
म्याग्दी,शुक्रबार चैत्र २९ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नाच्याङमा बुधबार कुपोषणका विषयमा स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा कुपोषणसम्बन्धी विषयक सहभागितामूलक अन्तत्र्रिmया कार्यक्रम गरिएको हो ।

मातृशिशु तथा बाल्यकालीन पोषण, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी सहभागितामूलक अन्तत्र्रिmया तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको सुआहारा कार्यक्रमले जनाएको छ । मातृशिशु तथा बाल्यकालीन पोषण, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन एवं सूचना प्रणालीमा पोषणका सूचकहरुको बारेमा स्वास्थ्यकर्मीको ज्ञान, सिप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताइएको छ ।

यसैगरी मातृशिशु तथा बाल्यकालीन पोषण, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन तालिममा सिकेका तथा व्यवहारमा लागू भैरहेका कुराहरुबीचको अन्तर लेखाजोखा गरी आवश्यकता अनुसार स्थलगत क्षमता वृद्धि, मातृशिशु तथा बाल्यकालीन पोषण तालिमसम्बन्धी व्यवहारिक कठिनाइहरु पत्ता लगाई समाधानका उपायहरुबारे छलफल गर्ने उद्देश्यका साथ कार्यक्रम लागू गरी सञ्चालन गरिएको छ ।

स्थलगत क्षमता अभिवृद्धि कार्यक्रममा हजार दिनको महत्व, मातृ पोषण, उपयुक्त गर्भाधान समय तथा गर्भान्तर, स्तनपान, पुरक वा थप खाना, खानेपानी तथा सरसफाई, बिरामी बच्चाको हेरचाह र स्याहार, वृद्धि अनुगमन, कुपोषण पत्ता लगाउने तरिका, कुपोषित बच्चाहरुलाई बहिरङ्ग उपचार केन्द्रमा प्रेषण, पोषण अभिलेख प्रतिवेदन, अनुगमन भेट, बहिरङ्ग उपचार पद्धतिका १६ ओटा चरणहरु र अभिलेख व्यवस्थापनका विषयहरुमा सहजीकरण गरिएको मिलन म्याग्दीका तथ्थाङ्क व्यवस्थापन अधिकृत लेखनाथ सापकोटाले जानकारी दिए ।

तालिमको सुआहारा कार्यक्रमका पोषण तथा सामाजिक व्यवहार परिवर्तन सञ्चार अधिकृत अमृत पौडेलले सहजीकरण गरेका थिए । हालसम्म जिल्लाको २३ ओटा स्वास्थ्यचौकीमा गरिएको कार्यक्रममा स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिसहित १ सय २० जनाले सहभागिता जनाएका छन् । नारच्याङको कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुन, नारच्याङ स्वास्थ्यचौकी इन्चार्ज अर्जुन रानालगायत स्वास्थ्यकर्मीको उपस्थिति थियो ।


प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  ०६:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP