शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • आगलागी पीडित सह–सचिव शर्मालाई महासंघ म्याग्दी शाखाको राहत सहयोग
आगलागी पीडित सह–सचिव शर्मालाई महासंघ म्याग्दी शाखाको राहत सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, साउन २६, २०७८
inbound5176972654699492920
म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सह–सचिव प्रमोद शर्मालाई राहत सहयोग गरिएको छ । मंगलबार महासंघ म्याग्दी शाखाद्धारा संकलित ७५ हजार रुपैयाँ सह–सचिव शर्मालाई सहयोग गरिएको हो । शर्माले सञ्चालन गर्नुभएको बेनीको न्युरोड स्थित रघुगंगा जुस कर्नर एण्ड डेरी मंगलबार विहान साढे २ बजेको समयमा आगलागिबाट पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागिबाट पुर्ण क्षति भएपछि तत्काल व्यवस्थापनको लागि महासंघले राहत सहयोग रकम जुटाएको हो । पत्रकार महासंघ म्याग्दी शाखाले स्थापना गरेको पत्रकार आपतकालिन कोषबाट दश हजार ,शाखाका सदस्य , साधारण सदस्य तथा बेनी स्थित समाजसेवीहरुबाट संकलित ६५ हजार गरी ७५ हजार रुपैयाँ सहयोग गरिएको शाखाका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । विपदको समयमा तत्काल व्यवस्थापनको लागि उक्त रकम सहयोग गरिएको उहाँँले बताउनुभयो । यस्तै अध्यक्ष पौडेलले विपदको समयमा सहयोग गर्न सबैलाई आह्वान समेत गर्नुभएको छ । ‘पत्रकारीता क्षेत्रमा क्रियाशिल सह–सचिव शर्माद्धारा संचालित डेरी आगलागिबाट पुर्ण रुपमा जलेर नष्ट भएको अप्रत्यासित घटनाले दुखित बनाएको छ । विपदको समयमा तत्काल व्यवस्थापनका लागि राहत सहयोग गरिएको छ ,’अध्यक्ष पौडेलले भन्नुभयो । आगलागिबाट उहाँको पसल संगै जोडिएको नयन किराना स्टोर्स समेत जलेर नष्ट भएको छ । विद्युत सर्ट भइ आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो समयमा महासंघले विपदमा परेका आफ्ना सदस्यहरुलाई पत्रकार आपतकालिन राहत स्थापना गरी सहयोग गर्दै आएको छ । शर्मा बेनीबाट प्रकाशित हुने रुप्से दैनिकका सम्पादक हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १७:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP