शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • रसुवाको स्याफ्रुमा पहिरोको कारण ४ घर पूर्ण क्षति
रसुवाको स्याफ्रुमा पहिरोको कारण ४ घर पूर्ण क्षति
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, साउन २९, २०७८
रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुमा शुक्रबार बिहान गएको पहिरोको कारण ४ घरमा पूर्ण क्षति भएको छ भने ७ घरमा आसिंक क्षति पुगेको छ। पहिरो झर्न थालेपछि भाग्ने क्रममा दुई जना सामान्य घाइते भएका छन्। भाग्ने क्रममा ३२ वर्षीय सोनाम दोर्जे तामाङ र २२ वर्षीय सुप्पा दोर्जे तामाङ घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार कामी पासाङ तामाङ, राजु लामा, कर्पु लामा र सन्तोष लामाको एक तले पक्की पूर्ण क्षति भएको छ। यस्तै सात घरमा सामान्य क्षति पुगेको छ। अत्यधिक पानी परेका कारण पहिरोसँगै ठुलो ढुंगा झरेका कारण क्षति भएको हो। पहिरोको जोखिम बढेसँगै बस्तीका मान्छेलाई गाउँपालिकाको पुरानो भवन सारिएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो। ‘केही परिवार हिजो राति नै सरिसकेका थिए’, उहाँले भन्नुभयो, ‘बाँकी परिवारलाई आज विहानै सारिएको छ।’ पहिरोका जोखिमको कारण यस ठाउँका २२ घरधुरी वर्खा सुरु भएयता नै त्रासमा थिए। ठुलो ढुंगा झर्ने त्रासका कारण स्थानीयले यसअघि नै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए। nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १२:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP