शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पाल्पामा गाडी दुर्घटना : ११ जना घाइते
पाल्पामा गाडी दुर्घटना : ११ जना घाइते
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन ३२, २०७८
काठमाडौं । काठमाडौंबाट पाल्पा जाँदै गरेको विङ्गर गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। सोमबार पौने १० बजे तानसेन नगरपालिका वडा नम्बर ७ सालघारीस्थित प्रभास सराई भित्री सडकखण्डबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो। लु १ ब २९९२ नम्बरको गाडी सडकबाट १५ मिटर तल खस्दा ११ जना घाइते भएको उहाँले बताउनुभयो । सो गाडी काठमाडौंबाट तानसेन नगरपालिका वडा नम्बर ७ कुन्छरे जाँदै थियो। घाइतेहरू सबैलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ।तानसेन नगरपालिका वडा नम्बर ७ कुन्छो बस्ने २९ वर्षीय नरबहादुर कुमाल र २८ वर्षीय विक्रम गैरे गम्भीर घाइते छन्। ४३ वर्षीय प्रेमबहादुर बकवाल र ३२ वर्षीय हुमबहादुर सारुको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक त्वातीले बताउनुभयो। ३३ वर्षीय विक्रम नेपाली, २१ वर्षीय अर्जुन पल्लि, ३० वर्षीय सोमबहादुर न्यौपाने, २८ वर्षीय योगेश साफ, ३३ वर्षीय पवनकुमार गाहा, ३५ वर्षीय सन्तोष गैरे र ३३ वर्षीय चालक सोम राना सामान्य छन्। सेतोपाटीबाट  
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १२:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP