शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
स्वास्थ्य
  • गृहपृष्ठ
  • कोरोना संक्रमणका कारण छायाँकार तथा निर्माता भीम रानाको निधन
कोरोना संक्रमणका कारण छायाँकार तथा निर्माता भीम रानाको निधन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ १, २०७८
rana
काठमाडौं । नेपाली फिल्मका छायाँकार तथा निर्माता भीम रानाको मृत्यु भएको छ । मंगलवार विहान ८ः ३० बजे वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उहाँले मृत्यु भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताउनुभयो । रानाको कोरोनाका कारण निधन भएको हो । ६० बर्षका राना कोरोना संक्रमित भएपछि सुरुमा कीर्तिपुरका आयुर्वेदिक अस्पताल भर्ना हुनुभएको थियो। त्यसपछि उहाँलाई वीरेन्द्र सैनिक अस्पताल सारिएको थियो । उहाँका श्रीमतीसहित एक छोरा र छोरी छन् । दुवै सन्तान अमेरिकामा रहेका छन् । सम्झना, वरमाला, राज्य, निशाना, लाल सलाम, लभ कुश’ लगायत कयौं सुपरहिट फिल्म छायाँकन गरेका राना फिल्म ‘माइली’का निर्माता समेत थिए । चलचित्र विकास कम्पनी बालाजुका सञ्चालक समेत रहेका राना अभिनय समेत गर्दथे । रानाको छोरा अमेरिकाबाट बुधवार नेपाल आउने भएकोले सोही दिन बिहान ९ बजे रानाको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष खड्काको भनाई रहेको छ । रातोपाटीबाट
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १३:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP