शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • सप्तकोसीमा आएको बाढीले गोबरगाढा बस्ती डुबानमा
सप्तकोसीमा आएको बाढीले गोबरगाढा बस्ती डुबानमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ ४, २०७८
duwan
राजविराज । सप्तकोसीमा आएको बाढीले हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढा बस्ती डुबानमा परेको छ । बिहीबार साँझदेखि कोसी उर्लंदा पुरानो बस्तीका ३०–३५ घरमा पानी पसेको हो । बाढीले दुईटा घर कटान गरेको छ । घर डुबेपछि स्थानीय बासिन्दा विद्यालयमा आश्रय लिइरहेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार कोसीमा पानीको बहाब उच्च भएपछि ती घरमा १ देखि २ फिटसम्म पानी जमेको छ । स्थानीय हरि यादव र शत्रुधन यादवको घर कोसीले कटान गरेको छ । अन्य घर पनि कटानमा पर्न लागेको साहले बताउनुभयो । गोबरगाढामै रहेका हनुमाननगर–कंकालिनी नगरपालिका–१३ का वडाध्यक्ष बिन्देश्वर यादवले नयाँ त्यहाँको पुरानो बस्ती डुबानमा परेको जानकारी दिनुभयो । ‘स्थानीयलाई विद्यालयमा ल्याइएको छ,’ उहाँले भन्नुभयो, ‘अन्य घरसमेत कोसीको बाढीले कटान गर्न थालेको छ ।’ सप्तकोसी नदीको मध्य भागमा रहेको गोबरगाढा बस्तीमा हरेक वर्ष बाढी पस्ने गरेको छ । नगरपालिकाले उक्त बस्ती नै सार्ने योजना ल्याउने गरे पनि स्थानीयले छाड्न मानेका छैनन् । वडाध्यक्षको टोलीले अहिले डुबानमा परेका घर र क्षतिको विवरण संकलन गरिरहेको नगरप्रमुख साहले बताउनुभयो । ‘स्थानीयका लागि आवश्यक प्रबन्ध मिलाउने तयारी भइरहेको छ,’ उहाँले भन्नुभयो । ekantipurबाट
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १५:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP