शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जापानले मोडेर्नाको खोप लगाउन रोक लगायो
जापानले मोडेर्नाको खोप लगाउन रोक लगायो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, भदौ १०, २०७८
Paul Hennessy/NurPhoto/Getty Images
एजेन्सी । जापान सरकारले कोरोना भाइरसविरुद्दको मोडेर्ना खोप लगाउन बन्देज लगाएको छ । खोपमा तोकिएको भन्दा फरक तत्वको मिसावट भएको भन्दै खोप प्रयोग नगर्न निर्देशन दिएको छ । जापानको श्रम तथा स्वास्थ्य मन्त्रालयले उक्त खोपमा तोकिए भन्दा बढी बाध्य तत्वको मिसावट भएको भन्दै उक्त खोपको प्रयोग नगर्न स्थानीय सरकारहरुलाई निर्देशन दिएको छ। मोडेर्ना खोपको जापान वितरक ताकेदा फार्मेसिटिकल कम्पनीका अनुसार जापानका ५ वटा प्रान्तको विभिन्न ठाउँमा वितरण भएको १६ लाख ३० हजार डोज खोप तत्काललाई नलगाउन निर्देशन दिइएको छ । जापानको आईची, गिफु, टोकियो, इबाराकी र साइतामा प्रान्तहरुमा वितरण भइरहेका खोपहरुमा त्यस्ता बाह्य पदार्थ मिसिएको जानकारी स्वास्थ्य मन्त्रालयले आज बिहान जानकारी गराएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार, एउटै लटमा एउटै कम्पनी (स्पेन) मा उत्पादन गरिएका १६ लाख ३० हजार डोज खोप ३ वटा लट नम्बर सहित जापान पुगेको थियो । ३००४६६७, ३००४७३४ र ३००४९५६ लट नम्बरका खोपहरुमा त्यस्ता बाह्य पदार्थ मिश्रण भएको बताइएको छ । सबै खोपहरुमा मिसावट हो या केही बोत्तलमा मात्र हो ? भन्नेबारे अनुसन्धान भइरहेको जनाइको छ । हालसम्म यो खोप लगाएका व्यक्तिहरुको स्वास्थ्य खरावी नआएको ब्लुमवर्गले जनाएको छ । नागरिक खबरबाट
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  ११:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP