शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सुमन पुनको निर्माणमा तयार भयो ‘हामी नेपाली, हामी गोर्खाली’ (भिडिओ)
सुमन पुनको निर्माणमा तयार भयो ‘हामी नेपाली, हामी गोर्खाली’ (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ १६, २०७८
gorkha
काठमाडौँ । वीर गोर्खालीहरुको शान विश्वमा भिन्न छ । वीर गोर्खालीहरुले आफ्नो छुट्टै छबी र पहिचानका साथ नेपालीहरु संसारभर छरिएर रहेका छन, आफ्नो कला र संस्कृतिलाई जर्गेना गर्दै आएका छन् । जसको पछिल्लो उदाहरण हो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको ‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडयो, जुन राष्ट्रिय भावनाले ओतप्रोत छ । ‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडियो हालै बेलायतमा एक कार्यक्रमकाबीच लोर्कापण गरिएको छ । [embed]https://youtu.be/LV0ijwMek-o[/embed] एनआरएनए यूकेका नव निर्वाचित अध्यक्ष प्रेम गाहा मगर, बेलायत अल्ट्रसड वेलीङ्टनका कोन्जरभेटिभ पार्टीका काउन्सिलर प्रवेश केसी र जीव बेलबासी, सनम कुमार बैरग, कमला सेन्दाङ, कल्पना आङ्बुहाङ, बाचस पति रेग्मी, पर्शुराम राईको उपस्थितिमा उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । सुरेश राज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वर रहेको भिडियोमा बेलायतमा स्थापित कलाकारहरुको अभिनय देख्न सकिन्छ । कल्पना आंगबुहागंको शब्द सिर्जना रहेको गीतमा अशोक कुमार राईको संगीत रहेको छ । गंगाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको कलात्मक अभिनय रहेको छ । दिलु थापाको कोरियोग्राफी रहेको भिडियोमा नवीन निरौलाको कलर, सञ्चारकर्मी कुशल श्रेष्ठको छायांकन र सम्पादन रहेको छ । मन इन्टरटेनमेन्टबाट बजारमा ल्याइएको भिडियोको निर्माण सुमन पुनले गरेका हुन् । भिडियोको निर्देशन सन्त कुमार राईले गरेका हुन् । निर्मात्री सुमन पुन एक कुशल ब्यवसायी हुन् । उनी नितान्त अलग फिल्डबाट आएकी हुन् । फ्यान युकेकी सल्लाहकार समेत रहेकी सुमनले आगामी दिनमा चलचित्रमा निरन्तरता दिने बताएकी छिन् ।ब्यवसायी सुमन गोर्खा सर्भिसेस लिमिटेड, लाइफ केयर म्यानेजमेन्ट र मन ट्राभल एण्ड टुर सर्भिसेस प्रालीकी म्यानेजिङ डाइरेक्टर हुन् ।news24nepal  
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  २२:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP