बेनी। दशैं बिदा सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरु खुला भएका छन् । आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएका हुन् । आजदेखि सबै बैंकहरुमा नियमित कारोबार हुनेछ । देशभर फुलपातिदेखि बैंकहरु बन्द थिए ।
प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८ ११:२२