शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अमेरिकामा मोडर्ना र जोन्सेन खोपलाई बुस्टर डोजको अनुमति
अमेरिकामा मोडर्ना र जोन्सेन खोपलाई बुस्टर डोजको अनुमति
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक ४, २०७८
काठमाडौँ । अमेरिकाको 'यूएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन' (एफडीए) ले कोभिड–१९ विरुद्धको खोप उत्पादन गरिरहेका मोडर्ना र जोन्सन एण्ड जोन्सनले बनाएको बुस्टर डोजलाई पनि मान्यता दिएको छ । बुधबार विज्ञप्ती जारी गर्दै एफडीएले ३ वटा मान्यताप्राप्त कोभिड खोपलाई पनि मिसाएर बुस्टर डोजका रुपमा लगाउन सकिने बताएको छ । नेसनल हेल्थ इन्स्टिच्युटको एक अध्ययनले यसरी ुमिक्स म्याचु गरेर बुस्टर खोप दिँदा प्रतिरक्षा प्रणाली बलियो हुने देखिको दाबी गरेसँगै एफडीएले अनुमति दिएको हो । ‘महामारी निरन्तर रहेसँगै देशहरु प्रभावित बन्न पुगेका छन् । विज्ञानले कोभिड-१९ बाट बच्न खोप सुरक्षित र प्रभावकारी माध्यम रहेको देखाएको छ । खोपले अस्तपाल भर्ना र मृत्युको जोखिम कम गर्छ,’ एफडीएका निमित्त कमिसनर डा। जनेट वुडककले भनेका छन्, ‘उपलब्ध तथ्यांकहरुले पूर्ण मात्राको खोप लगाएका केही जनसंख्यामा प्रतिरक्षा कम हुने देखाउँछन् । यी बुस्टर खोपले कोभिड-१९ रोगविरुद्ध निरन्तर सुरक्षा प्रदान गर्नकालागि महत्त्वपूर्ण छन् ।’ एफडीएको अनुमतिलाई यूएस सेन्टर फोर डिजिज कन्ट्रोलले विचार गरेपछि सर्वसाधारणहरुले मोडर्ना र जान्सेन खोपको बुस्टर डोज पाउनेछन् । यसका लागि सीडीसीको खोप अभ्याससँग सम्बन्धित सल्लाहकार समितिको बैठकसमेत बसिसकेको छ । एफडीएले ६ महिनाअघि पूर्ण मात्राका खोप लगाएका १८ वर्ष नाघेका र ६५ वर्ष पुगेका र जो कोरोना भाइरसको उच्च जोखिममा छन् उनीहरुलाई मोडर्नाको हाफ डोज बुस्टरका रुपमा आपतकालिन प्रयोग अनुमति दिएको थियो । त्यसैगरी जोन्सेन एन्ड जोन्सेनको हकमा २ महिनाअघि खोप प्राप्त गरेका १८ वर्ष माथिका जो कोहीले पनि जोन्सेनको बुस्टर डोज खोप प्राप्त गर्ने अनुमति दिइएको छ । ekantipurबाट
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १५:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP