शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • भुपु विद्यार्थी पाईजाद्धारा शिख माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
भुपु विद्यार्थी पाईजाद्धारा शिख माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ ३०, २०७६
shikha mavi 4

सेते तिलिजा पुन/शिख,बिहिबार जेठ ३० गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ५ शिखमा रहेको शिख माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग प्राप्त भएको छ । शिख उपल्लो सोरा घर भई हाल रोजगारीको शिलशिलामा अमेरीकामा बस्दै आउनुभएकी मेनुका पाईजाले सो सहयोग गर्नुभएको हो ।

विद्यालयकी पुर्व विद्यार्थी समेत रहनुभएकी पाईजाले कक्षा एक देखी कक्षा आठ सम्मका २४ जना गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीलाई कापी,कलम ,पेन्सील शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । पाइजाले बुबा चित्र बहादुर पाइजा मार्फत सो सहयोग हस्तान्त्रण गर्नुभएको हो । प्रती विद्यार्थी ४ सयका दरले नौ हजार ६ सय बराबरको शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ ।

दुर्गम गाउँमा रहेका गरिब ,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको अध्ययनमा सहयोग पु¥याउने उद्धेश्य सहित सो सहयोग गरिएको सहयोगदाता पाइजाले जानकारी दिनुभयो । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिइने भुपु विद्यार्थी पाईजाले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्रअ केदार बहादुर कार्की सहयोगदाता पाइजालाई धन्यवाद व्यक्त गर्नुभयो । पाईजाको सहयोग संगै विद्यार्थीहरुको शैक्षिक अध्ययनलाई सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६  १९:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP