शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • एशियाको सर्वाधिक धनाढ्यमा पुनः मुकेश अम्बानीको फिर्ती
एशियाको सर्वाधिक धनाढ्यमा पुनः मुकेश अम्बानीको फिर्ती
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ २६, २०७८
ffdfd
एजेन्सी । भारतको सर्वाधिक धनाढ्य व्यक्तिको दौड पछिल्लो समय झनै रोचक बन्दै गएको छ । सेयर बजारको हिसाबमा कहिले मुकेश अम्बानी त कहिले गौतम अडानी अगाडि देखिएका छन् । विगतका दिनहरुमा भारतमात्रै होइन एसियाकै सर्वाधिक धनी व्यक्तिको दर्जा पाएपछि गौतम अडानी पुनः मुकेश अम्बानीभन्दा पछि परेका छन् । यद्यपि यी दुईबीच सम्पत्तिको अन्तर यति कम छ कि यो सूची कुनै पनि बेला फेरिन सक्छ । दुबै सूचिमा अडानी भन्दा अगाडि अम्बानीः फोब्र्सको रियल टाइम र ब्लूमबर्गको सूचीमा मुकेश अम्बानी, भारतसमेत एसियाकै धनाढ्यको सूचीमा फर्किएका छन् । दुबै सूचीमा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष विश्वकै धनाढ्यमा पनि १० औँ स्थानमा छन् । उनीभन्दा ठीक एक स्थान पछाडि अर्थात् ११ औँ स्थानमा गौतम अडानी छन् । उनी हालैमात्र फोब्र्सको रियल टाइम सूचीमा १० औं स्थानमा थिए । कति छ अम्बानी र अडानीको सम्पत्ति फोब्र्सको रियल टाइम सूचीका अनुसार हाल मुकेश अम्बानीको सम्पत्ति कुल ९०.५ अर्ब डलर रहेको छ ।ब्लूमबर्गको सूचीमा भने ८९.२ अर्ब डलर रहेको छ ।यसैगरी गौतम अडानीको कुल सम्पत्ति फोब्र्सको सूचीमा ८९.९ अर्ब डलर र ब्लूबर्गका अनुसार ८६.३ अर्ब डलर छ । यसबाट हेर्ने हो भनेपनि अम्बानी र अडानीको सम्पत्तिमा कुनै पनि समय फेरबदल हुन सक्छ । रातोपाटीबाट
प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १३:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP