शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनी बोर्डिङ कपको क्वाटरफाइनलका खेल सकियो
बेनी बोर्डिङ कपको क्वाटरफाइनलका खेल सकियो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, माघ २५, २०८०
received_891735015982919
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको म्याग्दीको सदरमुकाम बेनीमा जारी १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल सकिएको छ । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको बिहिबार खुल्लामञ्चमा सम्पन्न क्वाटरफाइनल खेलमा बेनी बोर्डिङ्ग, दरबाङ बोर्डिङ्ग, केबी एकेडेमी र बालमन्दिर मावि सेमिफाइनलमा प्रवेश गरेका छन् । पर्बत बेनीको न्यू होराइजनले म्याग्दी एकेडेमीलाई १–४ गोल प्रहार गदैं क्वाटर फाइनलमा प्रवेश गरेको न्यू होराइजन केबी एकेडेमी दरबाङसँग सुन्य का बिरुद्ध ७ गोल खादै मैदानबाट बाहिरिएको छ । त्यस्तै क्वाटर फाइनलका खेलमा बालमन्दिरले गलेश्वर आर्दश माविलाई ०–८ गोल, बेनी बोर्डिङले न्यू वेष्ट पोइन्ट आवासीय माविलाई २–१ गोल अन्तरमा पराजित गर्यो । क्वाटरफाइनलकै अर्को खेलमा दरबाङ बोर्डिङले लिटल गार्डेन एकेडेमीलाई २–० गोल प्रहार गदैं सेमिफाइनलमा प्रवेश गर्नबाट रोकेको छ । यसैगरी क्वाटरफाइनलमा बालमन्दिर माविले माउण्ट एभरेष्ट आवासीय माविलाई २–० को अन्तरले रोक्दै सेमिफाइनलको यात्रा तय गरेको छ । जारी प्रतियोगितामा सामुदायिक विद्यालयबाट सेमिफाइनलमा प्रवेश गर्ने बालमन्दिर मावि कालिपुल मात्रै छ । सेमिफाइनलको खेल शुक्रबार विहान ८ बजेदेखि हुने बेनी बोर्डिङ्गका लेखापाल बिशाल खत्रीले बताए । प्रतियोगितामा म्यान अफ दी म्याच घोषित भएका खेलाडीलाई बेनी बोर्डिङका संस्थापक रेशम बानियाँले पुरस्कार वितरण गरेका थिए । प्रयोगितामा विद्यार्थीलाई कुलतमा फस्न नदिने सन्देश तथा रचनात्मक कार्यमा प्रोत्साहन गर्ने नारासहित खेलाडीलाई मैदानमा प्रवेश गराइएको विद्यालयका प्रिन्सिपल मोहन अधिकारीले बताए । प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । बि.स २०७९ साल चैत्र २६ गते स्वर्गारोहण भएका विद्यालयका विद्यार्थी हिमाल रोकाको स्मृतिमा आयोजित प्रतियोगिताको फाइनल समेत शुक्रबार दिउँसो दुईबजे देखि हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता विद्यालयलाई नगर रु ३० हजार ट्रफि मेडल, प्रमाणपत्र र उपविजेता विद्यालयलाई रु १५ हजार ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट विधामा समेत ट्रफी र प्रमाणपत्र समेत वितरण गरिने छ ।
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  २१:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP