शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • अन्नपुर्ण शिक्षक महासंघद्धारा घाईते प्रअको उपचारमा करिब एक लाख रुपैयाँ सहयोग
अन्नपुर्ण शिक्षक महासंघद्धारा घाईते प्रअको उपचारमा करिब एक लाख रुपैयाँ सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस ५, २०७६
indra-pun

म्याग्दी, शनिबार पुस ५ गते । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङमा एक युवाको खुकुरी प्रहारबाट घाईते हुनुभएकी स्थानीय विद्यालयकी प्रअ इन्द्राकुमारी पुनको उपचारमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेका शिक्षक र विद्यालय कर्मचारीहरुले रु ९० हजार बढी सहयोग गरेका छन् । नेपाल शिक्षक महासंघ अन्नपूर्ण गाउँपालिकाको अगुवाईमा गाउँपालिकाभित्र रहेका विद्यालयमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीबाट पुनको उपचारमा ९० हजार ९ सय ६५ रुपैयाँ सहयोग जुटाईएको हो ।

गत कात्तिक २७ गते बिलबाङबाट खबाङ स्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयतर्फ जाँदै गर्नुभएकी प्रअ इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प्रहार गरी सक्त घाईते बनाएका थिए । मणिपाल शिक्षण अस्पतालमा एक महिना लामो उपचार गराउनुभएकी पुनको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले सो सहयोग गरिएको शिक्षक महासंघ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष रमन पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, सहयोग जुटाउन गाउँपालिकाभित्र रहेका ३६ वटै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीबाट आर्थिक सहयोग भएको छ ।

पुनको उपचारमा संकलन गरिएको सो सहयोग रकम शुक्रवार बेनीमा आयोजित एक कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा मार्फत पुनकी दिदी गौमायाँ पुनलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा महासंघका अध्यक्ष पुन, सह–अध्यक्ष प्रदिप पुन, सचिब केदारबहादुर कार्की,अर्थ सह–सचिब सुकबहादुर गर्वुजा, कैलास माथि दोवाका प्रअ शिरबहादुर गर्वुजा लगायतले सहयोग रकम इकाईका प्रमुख मार्फत हस्तान्तरण गर्नुभएको थियो । यस अघि नेपाल राष्ट्रिय शिक्षक संगठनको अगुवाईमा पुनको उपचारमा म्याग्दीमा रहेका शिक्षक तथा विद्यालय कर्मचारीहरुले समेत सहयोग गरेका थिए ।


प्रकाशित मिति: शनिबार, पुस ५, २०७६  ०९:०५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP