शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • भीम माविमा रेडक्रस सर्कल र बाल क्लब गठन
भीम माविमा रेडक्रस सर्कल र बाल क्लब गठन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, जेठ ४, २०८१
441169948_811815160420606_8032587948617727496_n
बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविमा जुनियर युवा रेडक्रस सर्कल र बाल क्लब गठन गरिएको छ । शिक्षक सुवास पुन मगरका अनुसार,शुक्रबार युवा सर्कलको अध्यक्षमा विश्वास घर्ती मगर चयन हुनुभएको छ । यसैगरी उपाध्यक्षमा सागर घर्ती ,सचिवमा विपिशा राना ,कोषाध्यक्षमा सुमिना घर्ती ,सहसचिवमा समिक्षा घर्ती ,उपकोषाध्यक्षमा करिना पुन मगर चयन हुनुभएको छ । भने सदस्यहरुमा विनोद सुनार,एमन पुन,दिपशिखा पुन ,शिखा पुन ,शितल विक ,सिन्धु घर्ती ,लेखान्त पुन रहनुभएको छ । भने सर्कलको शिक्षक नायकमा प्रकाश सापकोटा र संरक्षकमा प्रअ डम्बरबहादुर घर्ती मगर रहनुभएको छ । त्यस्तै बाल क्लबको अध्यक्षमा मेलिना फगामी ,उपाध्यक्षमा सज्जन पुर्जा,सचिवमा नेहा पुर्जा ,सहसचिवमा समिक्षा पुर्जा चयन हुनुभएको छ । भने सदस्यहरुमा कृष्टि पुन ,समिक्षा पुन,शिरिस्ती पुन ,रितु पुन ,सुवानी पुन ,तेरिया तिलिजा ,लक्षिण फगामी , मिशल बुढा ,जेनी बुढा र शिव पुर्जा रहनुभएको शिक्षक सुवास पुन मगरले जानकारी दिनुभयो ।उहाँका अनुसार ,यसअघि रेडक्रस सर्कल विभिन्न उत्कृष्ट कार्यक्रम संचालन गरेर जिल्लामै दुई पटक प्रथम भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  २१:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP