शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा अर्जुन पौडेल 
म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा अर्जुन पौडेल 
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ १६, २०८१
457500436-487494250719365-1004243329940010792-n-1536x864
म्याग्दी। म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा अर्जुन पौडेल चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा अधिवेशनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो ।  समितिको उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिबमा प्रभा ढुंगाना, कोषाध्यक्षमा सुमित्रा थजाली र सहसचिबमा शैलेश श्रेष्ठ चयन हुनुभएको छ। त्यसैगरि सदस्यहरुमा हरिकृष्ण गौतम, कृष्ण जिसी, जीवन मल्ल, सन्दिप खत्री, प्रेम नेपाली, सारदा शर्मा, भिमनाथ शर्मा, मिन परियार, इन्द्र बरुवाल लगायत रहनुभएको छ । संघका कार्यवाहक अध्यक्ष कल्पना खड्काको अध्यक्षतामा भएको साधारणसभाको जिल्ला समन्य समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष पौडेलले जिल्लाकै शैक्षिक धरोहरको रुपमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययन गरेर विभिन्न पेशा, व्यवसायमा आबद्ध र देश विदेशमा पुगेकाहरुलाई गोलबद्ध गरेर क्याम्पसको शैक्षिक क्षेत्रमा सघाउ पु¥याउन सकरात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १७:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP