शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जन्मदिनमा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग
जन्मदिनमा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख १३, २०७७
subin shreshth -birthday

बेनी ,शनिबार बैशाख १३ गते ।
जन्मोत्सवमा हुने फजुल खर्च कटाएर यहाँका एक व्यक्तीले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–७ निवासी युवा व्यवसायी सुविन श्रेष्ठले शनिबार परेको आफ्नो जन्मदिनको अवसरमा बैज्ञानिक डा. महाविर पुन अध्यक्ष रहेको सो आविस्कार केन्द्रलाई २५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

सो आर्थिक सहयोग मोबाइल बैंक मार्फत राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरिएको श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय आविस्कार केन्द्रले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईमा अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मीका लागि पिपिर्ई तथा अन्य सामागी्र निर्माण गरिरहेको प्रति धन्यवाद व्यक्त गर्दै सो अभियानलाई योगदान पु¥याउने उद्धेश्यले आर्थिक सहयोग गरिएको उहाँको भनाई छ ।

‘अहिले भगवान भनेको स्वास्थ्यकर्मी नै हुन्’, उहाँले भन्नुभयो , ‘राष्ट्रिय आविस्कार केन्द्रले कोरोना विरुद्धको लडाईमा अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मीका लागि आवश्यक पिपिई तथा अन्य सामाग्री निर्माण गरिरहेको छ । राष्ट्रिय आविस्कार केन्द्रलाई सलाम गर्न चाहन्छु । राष्ट्रिय आविस्कार केन्द्रको अभियानलाई केही योगदान यु¥याउन सकियोस् भनेर जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेको हुँ ।’


जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुहुँदै श्रेष्ठले संकटमा सरकारलाई सहयोग गर्न समेत सबैलाई अपिल गर्नुभएको छ । म्याग्दी जेसिजका पुर्व अध्यक्ष समेत रहनुभएका युवा व्यवसायी श्रेष्ठ म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ ।


प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १३:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP