शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • म्याग्दीमा थप एक जनामा डेङ्गु संक्रमण ,संक्रमितको संख्या ५ पुग्यो
म्याग्दीमा थप एक जनामा डेङ्गु संक्रमण ,संक्रमितको संख्या ५ पुग्यो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख २२, २०७७

म्याग्दी,सोमबार बैशाख २२ गते । म्याग्दीमा आइतबार एक जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । जिल्लाको बेनी नगरपालिकाका–५ पुलाचौर ,भिरमुनिबाट बेनी अस्पतालमा उपचारका लागि आएकी विरामीमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर तथा सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

file photo

ती विरामीमा एक्कासि टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएको थियो । यससंगै म्याग्दीमा डेङ्गु संक्रमितको संख्या ५ पुगेको छ । यसअघिका डेङ्गु संक्रमित मध्य दुई जना बेनी अस्पतालमा उपचाररत छन् , भने अन्य उपचारपछि निको भएर घर फर्किएका छन् । यसअघि जिल्लाका विभिन्न ठाउँबाट उपचारका लागि आएका माघ २ गते १ जना ,बैशाख ९ गते १ जना ,बैशाख १८ गते १ जना ,बैशाख १९ गते १ जना गरी चार जनामा डेङ्गु पोजेटिभ देखिएको थियो ।

अस्पतालको रेकर्ड अनुसार गत बर्ष १३ जना र बाहिरी अस्पताल तथा क्लिनिकमा गरी २० जना भन्दा बढीमा डेङ्गु संक्रमण देखिएको थियो । गर्त बर्षको डेङ्गु संक्रमितको तथ्याङ्कको आधारमा विभिन्न ठाउँलाई जोखिम क्षेत्र घोषणा गरिएको मेडिकल रेकर्डर तथा सुचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

‘म्याग्दीमा यो बर्ष माघ दुई गते उपचारका लागि अस्पताल आएका विरामीमा पहिलो डेङ्गु पोजेटिभ देखिएको थियो,आइतबार एक जनामा डेङ्गु पोजेटिभ देखीए संगै संक्रमितको संख्या ५ पुगेको छ ’ मेडिकल रेकर्डर सुवदेलीले भन्नुभयो । वारीबेनीको मल्लाजचोक ,कालिपुल बसपार्क ,मंगलाघाट ,गणेशटोल र पुलाचौर लगायत ठाउँलाई जोखिम क्षेत्र घोषणा गरिएको मेडिकल सुपरभाइजर सुवेदीले जानकारी दिनुभयो ।

डेङ्गु संक्रमण बढ्ढै गएपछि म्याग्दी डेङ्गुको उच्च जोखिममा परेको छ । आइतबार एक जनामा डेङ्गु पोजेटिभ देखिएपछि सावधानी र सतर्कता अपनाउन अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बस्ताकोटीले आग्रह गर्नुभयो । लामखुट्टेको टाेकाइबाट डेङ्गु संक्रमण हुने भन्दै डा.बस्ताकोटीले फोहोर र पानी जम्ने ठाउँ सफाइ गर्न सुझाव दिनुभयो । बर्षातको समय सुरु भएसंगै गर्मीमा लामखुट्टे सक्रिय हुने भएकाले पानी जम्ने विभिन्न ठाउँ,टायर र गमला लगायतमा विशेष सफाईमा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।


प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १०:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP